• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 13, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्थिर रहिरहने शक्ति (३)

by Sarju Rijal
September 16, 2016
in Bible Study & Teaching

Ajako Bachan_शुक्रवार, सेप्टेम्बर २३, असोज ७
‘मरियम र हारून मोशाको विरुद्धमा बोल्न लागे।’ —गन्ती १२:१

स्थिर रहिरहने शक्तिले पारिवारिक विरोधमाथि विजय प्राप्त गर्छ। जब मोशाकी दिदी मरियम र उनका दाज्यू हारूनले परमेश्वरसँग उनको सम्बन्धको बारेमा गुनासो गरे, तिनीहरूले विरोध गरे तापनि मोशा भद्र र विनम्र रहे। ‘मर कि टिकिराख’ अर्थात् आफ्नो योजना त्याग्ने वा लागिपर्ने भन्ने चुनौतीको सामना गर्नुपर्दा, डेभिड लिभिङस्टोनले स्थिर रहिरहने शक्ति प्रदर्शन गरे। उनकी पत्नी मेरीले सधैँ गुनासो गर्दै र आलोचना गर्दै उनलाई यति धेरै समस्या खडा गरिदिइन् कि तिनले उनको जीवन कार्य नै प्रायः असम्भव बनाइदिइन्। उनीहरू बिचको तनाव यति गम्भीर भयो कि लिभिङस्टोनले तिनलाई बाह्र  वर्षभन्दा लामो समयको लागि इंग्ल्याण्डमा रहेको घरमा पठाए, जुन अवधीमा उनले ख्रीष्टको लागि कष्ट भोगे, रगत बहाए र अन्त्यमा अफ्रिकामा मृत्यु वरण गरे। जब येशू उहाँ हुर्कनुभएको नासरथ शहरका मानिसहरूको सेवा गर्न आफ्नो घर जानुभयो, तिनीहरूमध्ये केहीले उहाँलाई भिरबाट झारिदिन खोजे। अनि उहाँका शिक्षा र आश्चर्यकर्महरू सुने र देखे तापनि उहाँका परिवारले उहाँलाई पागल ठाने। के त्यो कुराले उहाँलाई चोट पुर्‍यायो ? हो। तर त्यस कुराले आफूलाई रोक्न उहाँले अनुमति दिनुभएन। उहाँले भन्नुभयो ‘यदि कोही मकहाँ आउँछ, र आफ्ना बाबु, आमा, पत्नी छोराछोरीहरू र दाज्यू–भाइ, दिदीबहिनीहरूलाई र आफ्नै प्राणलाई समेत् तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन। जुन व्यक्ति आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, त्यो मेरो चेला हुन सक्दैन … पहिले मूल्य हिसाब नगरी मेरोपछि नलाग’ (लूका १४:२६–२८)। तपाईंको परिवारले तपाईंको विरोध गर्दा, उनीहरूलाई प्रेम गर्नुहोस् र उनीहरूको लागि प्रार्थना गर्नुहोस्, कारण परमेश्वरले उनीहरूको हृदय परिवर्तन गर्न सक्नुहुन्छ। अनि उहाँले त्यसो नगर्नुभएसम्म, उहाँको सेवा गरिरहनुहोस्।
आत्मिक भोजनः१ कोरिन्थी १–३, मर्कूस १५:२१–३२, भजन १३, हितोपदेश २५:४–८

Related Posts

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 1, 2025

बि.पी. खनाल विषय प्रवेश यो आलेख तपाईंको नजरमा ल्याउनुको खास कारणचाहिँ चर्च वा धार्मिक समुह, संस्था वा अनुठानका लागि आर्जन...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In