• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 3, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टिय जीवनमाला बाइबल अध्ययन – पाठ २

by P. A. Thomas
April 25, 2013
in Bible Study & Teaching

मिलापको जीवन

बाइबल पढ्दा वा एक आत्मिक व्यक्तिसँग भेट्दा तपाईंले के कस्तो कमजोरी महसुस गर्नुहुन्छ?

प्रार्थना गर्दा वा आफ्नो गवाही दिँदा तपाईं कतिको सहज र वास्तविक हुनुहुन्छ ?

परमेश्वर तथा अरुको सामु आफ्नो जीवन सहज र वास्तविक बनाउन तपाईंले के के गर्नुपर्ने हुन्छ ?

केको आधारमा तपाईंले आफैलाई एक नयाँ जन्म पाएको ख्रीष्टियन सम्झनुहुन्छ ?

एउटा असल ख्रीष्टियन बन्नुमा तपाईंले के के अनुशासनलाई प्रयोगमा ल्याउनुभएको छ ?

 

२ कोरिन्थी ५:११-२१ पढ्नुहोस् र निम्न प्रश्नहरुको उत्तर खोज्नुहोस् ।

१. पद ११-१३
परमेश्वरको भय मान्नु भनु के हो ? हाम्रो दैनिक जीवनमा यो कसरी प्रकट हुन्छ ?

२. पद १४-१५:
हाम्रो जीवनमा प्रेरणाको स्रोत के हो ? व्यावहारिक जीवनमा यो कसरी प्रकट हुन्छ ?

३. पद १६:
अरुसँगको हाम्रो सम्बन्ध कस्तो हुन्छ ? यस्तो सम्बन्धको आधार के हो ?

४. पद १७:
तपाईंले के कस्तो नयाँपनाको अनुभव गर्नुभएको छ ? के के पुराना कुराहरु तपाईंबाट हटेका छन् ?

५. पद १८-२०:
तपाईंको जीवनमा परमेश्वरले के गर्नुभएको छ ? त्योसँगै के के जिम्मेवारीहरु थपेका छन् ? ख्रीष्टको पक्षमा हामी कसरी अरुलाई बिन्ती गर्ने ? परमेश्वसँग मिलापमा आउनु भन्नुको अर्थ के हो ?

६. पद २१:
परमेश्वरसँगको मिलापको आधार के हो ? यो कोबाट सम्भव भउको छ ? हामी के गर्नुपर्ने ?

 

विचार गर्नुहोस् – म परमेश्वसँग मिलाप छु भनी कसरी थाह पाउने ?

१. रोमी ५:१,२,५-११ पढ्नुहोस्

धार्मिकता तथा शान्तिको अनुभव  हामीले ख्रीष्टमा कसरी गछौर्ं ? त्यो अनुभव केद्वारा हामीमा आउँछ ? मिलापको यो जीवनमा हामीमा बास बस्ने पवित्र आत्माको भूमिका के हो ?

२. १ यूहन्ना ५:१-५ र यूहन्ना १:१२ पढ्नुहोस्

हामी परमेश्वरका सन्तान हुन् भने कुरा कसरी प्रमाणित गर्ने ? संसारलाई जित्नुमा यो हैसियतले कसरी काम गर्छ ?

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In