• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परीक्षामाथि विजयी हुनु (४)

by Sarju Rijal
August 30, 2016
in Bible Study & Teaching

Ajako Bachan_मंगलवार, अगस्ट ३०, भदौ १४
‘त्यस रूखको फल खानलाई असल थियो … यसकारण तिनले त्यो खाइन् ।’ —उत्पत्ति ३:६

धर्मशास्त्रमा पहिलो पटक कसैको परीक्षा भएको घटना हेरौं, अनि त्यसबाट हामीले के सिक्न सक्छौं विचार गरौं। बाइबलले बताउँछ, ‘परमप्रभु परमेश्वरले सृष्टि गर्नुभएका (वन्य) पशुहरूमध्ये सर्प सबैभन्दा धूर्त थियो … त्यसले ती स्त्रीलाई भन्यो, “के परमेश्वरले साँच्चै …. भन्नुभएको छ ?” (पद १) ।
सर्वप्रथम, शैतानले तपाईंलाई परमेश्वरले तपाईंको निम्ति राखिदिनुभएका सबै असल थोकहरूप्रति अन्धा बनाउँछ । त्यसपछि त्यसले भावना परिवर्तन गर्ने चिजहरू जस्तै लागु पदार्थ वा मादक पदार्थ, वा कसैको पति वा पत्नी, वा इन्टरनेटमा पाइने अश्लील सामग्री लिन्छ, र त्यस्तो कुराले तपाईंलाई हानी गर्दैन भनी बताउँछ। त्यस्ता कुरा नचाख्नुहोस् ! त्यो झूटो हो ! त्यसको कुरा पत्यार नगर्नुहोस् ! ‘तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ। अनि पाप पूरै बढ़ेपछि त्यसले मृत्यु ल्याउँछ। मेरा प्यारा भाइ हो, धोखामा नपर’(याकूब १:१४–१६)।
निरन्तर आनन्द गरिने, छुट दिइने, इन्कार गरिने, वा लुकाइने कुनै पनि कमजोरीले तपाईंलाई दास बनाउन सक्छ। तपाईंको कमजोरीको पहिचान गर्न र त्यसलाई आक्रमणको निसाना बनाउन सकिएन भने त्यो कमजोरी बलियो हुँदै जान्छ। तपाईंका कमजोरीका क्षेत्रहरूलाई वेवास्ता गर्नुभयो भने पराजय निश्चित हुन्छ। शैतानले कतिपय व्यक्तिहरूलाई तपाईंको कमजोरी बढाउन खटाएको छ। चनाखो हुनुहोस्। तपाईंको कमजोरी कुनै पनि मित्रतातर्फ खिँचिनेछ जसले त्यसलाई स्वीकार गर्छ, त्यसमा आनन्द गर्छ र त्यसमै जिउँछ। यसको आफ्नै उद्देश्य छ— तपाईंको जीवन नियन्त्रणमा लिनु र तपाईंको निम्ति परमेश्वरको योजनालाई नष्ट गर्नु। यसले तपाईंलाई जहिल्यै पनि गलत मानिसहरूसँग घनिष्ठ सम्बन्धमा ल्याउँछ, अनि सही मानिसहरूको उपस्थितिमा तपाईंलाई अप्ठ्यारो महसुस गराउँछ। अनि यो कुनै पनि समय देखापर्न सक्छ, तपाईंका जीवनका पछिल्ला वर्षहरूमा समेत। त्यसोभए तपाईंले आफ्ना कमजोरीहरूमाथि कसरी विजय पाउनुहुन्छ त ?
इच्छाशक्तिद्वारा? होइन, परमेश्वरको शक्तिद्वारा ! अनि आज यो तपाईंको निम्ति उपलब्ध छ— यसकारण यो प्राप्त गर्नुहोस् !
आत्मिक भोजनः यहोशू १–४, मर्कूस १०:१–१२, भजन १०३:१:१२, हितोपदेश २२:२७–२९

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In