• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, June 26, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नडराउनुहोस् (२)

by Sarju Rijal
August 16, 2016
in Bible Study & Teaching

Ajako Bachan_बुधवार, अगस्ट १७, भदौ १
‘परमेश्वरको अचूक प्रेमको निम्ति (हामी) उहाँलाई धन्यवाद चढाऔं ।’ —भजन १०७: ८

तपाईं कठिन समयहरू भएर जानुभएपछि, यसले तपाईंलाई परमेश्वरमाथि कम भरोसा गर्न र सुरक्षित तरिकाले चल्न सुरु गर्न लगाउन सक्छ। एकपछि अर्को आँधीको समाना गर्नुपरेपछि, तपाईंलाई किनाराको सुरक्षा असल लाग्न सक्छ । विश्राम लिनु र समेटिनु उचित छ, तर सुरक्षा खोज्ने क्रममा तपाईंको निम्ति परमेश्वरले योजना गरिदिनुभएका कुरा नगुमाउनुहोस् । बाइबललले बताउँछ, ‘कोही–कोही जहाज चढ़ी समुद्रमा गए, तिनीहरू महासागरमाथिका व्यापारी थिए । तिनीहरूले परमप्रभुका कार्यहरू देखे, सागरको गहिराइमा तिनीहरूले उहाँका आश्चर्य कार्यहरू देखे । किनभने उहाँले आज्ञा गर्नुभयो, र प्रचण्ड आँधी चलाउनुभयो, जसले सागरका छालहरू उठाए । तिनीहरू आकाशसम्मै चढेर गए, र फेरि सागरको गहिराइमा झरे, तिनीहरूको क्लेशमा तिनीहरूको साहस गलेर गयो। तिनीहरू मतवाला जस्तै … धरमराउँदै थिए र तिनीहरूको होसहवासै उड्यो। तब तिनीहरूले आफ्नो सङ्कष्टमा परमप्रभुको पुकार गरे, र उहाँले तिनीहरूलाई तिनीहरूको आपद्बाट छुटाउनुभयो। उहाँले आँधीलाई शान्त गराउनुभयो, र सागरका छालहरू स्थिर भए। आँधी शान्त भएपछि तिनीहरू खुसी भए, र उहाँले तिनीहरूले चाहेका बन्दरगाहमा पुर्‍याउनुभयो। तिनीहरूले परमप्रभुको अचूक प्रेमको निम्ति, र मानिसहरूप्रति उहाँका आश्चर्यका कामका निम्ति उहाँलाई धन्यवाद चढ़ाऊन्’ (पद २३–३१)। हामीले परमेश्वरका आश्चर्यका कामहरू कहाँ देख्छौं? जीवनका आँधीहरूमा ! येशूले दिनुभएका १२५ वटा आज्ञाहरू बाइबलमा उल्लेख गरिएका छन् । तीमध्ये एक्काइस वटा ‘नडराओ वा ‘साहस गर’ भन्ने आज्ञाहरू छन्। उहाँले सबैभन्दा बढी दिनुभएको दोस्रो आज्ञा ‘परमेश्वरलाई र तिम्रो छिमेकीलाई प्रेम गर’ भन्ने हो जुन आठ पटक मात्र उल्लेख गरिएको छ । यसको अर्थ हुन्छ, येशूले सबैभन्दा बढी बोल्नुभएको वाक्य ‘नडराऊ !’ भन्ने थियो । किन ? किनकि तपाईंले उहाँमाथि अझै धेरै भरोसा राख्नुहोस् भन्ने उहाँ चाहनुहुन्छ !
आत्मिक भोजनः २ इतिहास ५–७, मर्कूस ६: ४५–५६, भजन ११९:८९–९६, हितोपदेश २१:२०–२३

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

June 21, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Recent Posts

  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In