• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 17, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

न्यूजीलैण्डका लागि पर्यटन दूतमा संचारकर्मी बुद्धिसागर घिमिरे नियूक्त

by NC Reporter
August 13, 2016
in News & Events

budd6केदार चापागाईं ,काठमाण्डौं, – नेपाल पर्यटन बोर्डले न्युजिल्यान्डका लागि बुद्धि सागर घिमिरेलाई पर्यटन प्रवर्द्धनका लागि मानार्थ पर्यटन दूत नियुक्त गरेको छ । बर्षेनि हजारौ न्यु जिल्याण्डर (किवी)हरु नेपाल भ्रमणमा आउने गरे पनि पर्यटन दुत नियुक्त गरेको भने यो पहिलो पटक हो । सर एडमण्ड हिलारीले सगरमाथा चढेको ७३ बर्ष पुरा भइसकेको छ । त्यो देशका ८०% मानिसहरुलाई सगरमाथा नेपालमा छ भन्ने थाहा छ र नेपाल भन्ने बित्तिकै एभेरेस्ट र हिलारीको नाम लिने गर्दछन र जिबनकालमा एकपटक नेपाल जाने इच्छा पनि व्यक्त गर्दछन । सत्र बर्ष देखि नेपाल बाहिर रहेर नेपाल र नेपालीको दुख सुखमा साथ दिदै आएका नवनियुक्त पर्यटन दूत घिमिरेले नेपालको पर्यटन विकासका लागि अब आफ्नो जिम्मेबारी बढेको बताउनु भएको छ । त्रिभुवन विश्व विद्यालयबाट माइक्रोबाईलोजीमा स्नातकोत्तर गर्नुभएका घिमिरेले बेलायतबाट बातावरण विज्ञानमा समेत एमफिल गर्नु भएको छ । खाडी मुलुक होस् वा बेलायत अनि न्यु जिल्यान्ड जहाँ रहे पनि दर्जनौं सामाजिक संघसंस्थाको माध्यमबाट नेपाल र नेपालीहरुको हितका लागि निरन्तर रुपमा सक्रिय घिमिरेलाई यो जिम्मेवारी दिएर पर्यटन बोर्डले राम्रो कामको थालनी गरेको बताउछन जापानबाट न्यु जिल्यान्ड आई अटोमोबाइलको बिजिनेश गर्ने ब्यापारी बिष्णुहरि रेग्मी ।
गैर आबासीय नेपाली संघ न्युजिल्यान्डको कार्यसमितिमा दुइ कार्यकाल काम गरिसक्नु भएका घिमिरेसंग नेपालको पर्यटन प्रबद्र्धनका लागि नेपाली नाइट लगाएत विभिन्न कलचरल ईभेंन्टहरु आयोजना गरेको अनुभव छ ।

 

संचारकर्मी समेत रहेका घिमिरेले न्युजिल्यान्डमा रहेका नेपालीहरुको गतिबिधिहरु बिश्वसामु पुर्याउने हेतुले www.nznepal.com र बिदेशीहरुलाई नेपाल बारे जानकारी दिने उदेश्यका साथ www.nznepal.net संचालनमा ल्याउनु भएको छ । घिमिरे एनआरएनएको संचार र पब्लिकेसन सम्बन्धि टास्क फोर्समा रहेर पनि नेपालको पर्यटन प्रबद्र्धनका लागि काम गरिरहनु भएको छ ।

लम्जुंग जिल्लाको बेशी सहर नगरपालिका जन्मथलो भएका बुद्धि सागर घिमिरे लामो समय देखि  दुखि र निमुखाहरुको पक्षमा आवाज उठाउँदै आउनु भएको छ । पटक पटक गरि बिभिन्न सामाजिक संघ संस्थाहरुलाई नगद र जिन्शी उपलब्ध गराउदै आउनु भएको छ । पत्र पत्रिकामा खर्च अभाबमा उपचार हुन् नसकेका बिरामीहरु र  स्कुलको फी तिर्न नसकेका बालबालिकाहरुका लागि आफ्नो न्युज पोर्टल मार्फत सहयोगको लागि अपिल गरि रकम जम्मा गरि पिडित समक्ष पुर्याउनु हुने न्यूजिल्याण्ड निवासी घिमिरे गैरआवासीय संघको पर्यटन सम्बन्धी नेतृत्वदायी भूमिका निभाउन अरु थप जिम्मेवारी थपिएको बताउनु भएको छ ।आफु एकलैले काम गर्ने होइन यसका लागि नेपाली समाज र समुदायहरुको साथ र सहयोग पाउने मा बिस्वस्त हुदै  घिमिरेले न्यु जिल्यान्ड र नेपाल बीच पर्यटनको विकास र विस्तारका लागि आफुले उच्च स्तरीय पहल गर्ने बताउनु भएको छ । जुलाई ११, २०१६ देखि जुलाई १०, २०१८ सम्म लागू हुने गरी घिमिरेलाई नेपाल पर्यटन बोर्डले २ वर्षका लागि पर्यटन दूत बनाएको हो ।

Source: www.nznepal.com

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In