• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, June 2, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तपाईंको आलोचना गरिँदा

by Sarju Rijal
August 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_शुक्रवार, अगस्ट १२, साउन २८
‘तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन ।’ —१ पत्रुस २:२३

रचनात्मक आलोचनाको कुरा आउँदा, यसबाट सिक्न र अझ बुद्धिमान हुन प्रयत्न गर्नुहोस् । निराधार आलोचना भयो भने, आफैँलाई याद गराउनुहोस् कि येशूलाई पनि आलोचना गरिएको थियो, यसकारण तपाईं असल मित्रको साथमा हुनुहुन्छ । अनि तपाईं घृणा गरेर बदलामा आक्रमण गर्ने परीक्षामा पर्नुभयो भने, धर्मशास्त्रको यो खण्ड पढ्नुहोस्ः ‘तिमीहरूले असल गरेर पनि धैर्यसँग सहन्छौ भने, यो परमेश्वरमा ग्रहणयोग्य हुन्छ, किनकि यसैको निम्ति तिमीहरू बोलाइएका हौ । ख्रीष्टले पनि तिमीहरूका निम्ति कष्ट भोग्नुभयो, अनि तिमीहरूका लागि एउटा उदाहरण छोडिजानुभयो, र तिमीहरू उहाँकै पाइलामा हिँड्नुपर्छ । उहाँले कुनै पाप गर्नुभएन, र उहाँको मुखमा कुनै छलको कुरा पाइएन । तिनीहरूले उहाँलाई अपमान गर्दा उहाँले साटो फेर्नुभएन । दुःख भोग्नुहुँदा उहाँले धम्की दिनुभएन । तर उचित न्याय गर्नुहुनेमाथि उहाँले भरोसा राख्नुभयो’ (पद २०–२३) । अब्राहाम लिंकनको बारेमा एउटा यस्तो रोचक कथा छ । अमेरिकी गृह युद्धको क्रममा उनले सेनाका कतिपय टुकडीलाई स्थानान्तरण गर्ने आदेशमा हस्ताक्षर गरेका थिए, तर युद्ध सचिव एड्विन स्ट्यान्टनले राष्ट्रपतिलाई मूर्ख भन्दै त्यो आज्ञा पालन गर्न इन्कार गरे । त्यो कुरा सुनेपछि लिंकनले जवाफ दिए, ‘स्ट्यान्टनले मलाई मूर्ख भनेका हुन् भने म पक्कै मूर्ख हुनुपर्छ, किनभने धेरैजसो उनी सही हुन्छन्, र उनले जे सोच्छन् त्यही भन्छन् । म यो विषयमा फेरि विचार गर्नेछु ।’ उनले त्यसैगरे, र त्यो आदेश गलत थियो भन्ने कुरा स्ट्यान्टनले उनलाई बुझाएपछि, लिंकनले चुपचाप त्यो आदेश फिर्ता लिए । लिंकनको महानताको पछाडि सानो मन र अहंकारभन्दा माथि उठ्न सक्ने अनि अरू मानिसहरूको विचारप्रति सम्वेदनशील बन्न सक्ने उनको क्षमताको हात थियो । उनले त्यत्ति सजिलै चित्त दुःखाउँदैनथे । उनले आलोचनालाई स्वागत गर्थे, अनि त्यसो गरिरहँदा उनले एक साँच्चै महान् व्यक्तिको एउटा सबलता प्रदर्शन गरेः नम्रता । यसकारण, के तपाईं आलोचित हुनभएको छ ? यसलाई एउटा गुमाउने होइन सिक्ने अवसर बनाउनुहोस् ।
आत्मिक भोजनः १ इतिहास १९:१–२३:२०, मर्कूस ५:३१–४३, भजन ११९:५७–६४, हितोपदेश २१:७–९

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Recent Posts

  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In