• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, June 6, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अभिभावकत्व र नियन्त्रणको लागि संघर्ष

by Sarju Rijal
August 6, 2016
in Bible Study & Teaching

मंगलवार, अगस्ट ९, साउन २५
‘आफ्ना छोराछोरीलाई रिस नउठाओ ।’ —एफिसी ६:४

Ajako Bachan_यदि तपाईंका किशोर अवस्थाका छोराछोरीलाई तपाईंले उनीहरूलाई दिनुभएको निर्देशन मन पर्दैन भने, फिक्री नगर्नुहोस्; उनीहरू सामान्यै छन् । अनि यस्तो स्वभाव किशोर–किशोरीहरूमा मात्र हुने होइन; यो त धेरै पहिले नै सुरु हुन्छ । एक जना मनोवैज्ञानिकले आफ्नै कुरा जिद्दी गर्ने एक जना चार वर्षीय सानी छोरीकी आमाको बारेमा बताएकाछन् । ती आमाले भनिन्, ‘म तिमीभन्दा ठूलो व्यक्ति हुँ, तिमीलाई बाटो देखाउने जिम्मा मेरो हो, र मैले त्यसै गर्ने विचार गरेकी छु ।’ ती सानी छोरी जेनीले आफ्नी आमाका शब्दहरूका बारेमा एक मिनेट विचार गरिन्, र भनिन्, ‘कहिलेसम्म त्यस्तो हुनुपर्छ ?’ चार वर्षकै उमेरमा, तिनले त्यो दिनको चाहना गरेकी थिइन् जब कसैले पनि तिनलाई अह«ाउन नसकोस् । त्यो परमेश्वरले दिनुभएको स्वभाव हो । परमेश्वरले आदम र हव्वालाई भन्नुभएका पहिला कुराहरू मध्येको एक थियो, ‘पृथ्वीमाथि अधिकार गर ।’ यसकारण, अभिभावकका रूपमा तपाईंको कर्तव्य भनेको सुरुका दिनहरूमा लगाम हातमा लिनु अनि परिपक्वता देखिँदै गएपछि स्वतन्त्रता दिँदै जानु हो । अभिभावकको भूमिका निर्वाह गर्दाका अत्यन्तै संवेदनशील जिम्मेवारीहरूमध्ये यो एक हो । धेरै छिटो दिइएको अधिकारले मूर्खता जन्माउँछ, तर धेरै ढिलो दिइएको अधिकारले विद्रोह ल्याउँछ । बालबालिकाहरूलाई अधिकार कहिले दिने, अनि कतिसम्म दिने भन्ने कुरा थाहा पाउन बुद्धिको खाँचो पर्छ, अनि त्यस्तो बुद्धि दिनुहुने परमेश्वर हुनुहुन्छ (हेर्नुहोस् याकूब १:५) । तपाईंले प्रार्थना गर्नुभयो, अवलोकन गर्नुभयो र ध्यान दिएर सुन्नुभयो भने, तपाईंले आफ्नो सन्तानको जीवनका महत्वपूर्ण कोशेढुङ्गाहरू देख्नुुहुनेछ । पावल लेख्छन्, ‘आफ्ना छोराछोरीलाई रिस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ ।’ अनि एक अभिभावका रूपमा, यो तपाईंले पाउनुहुने सबैभन्दा उत्तम सल्लाहमध्ये एक हो ।
आत्मिक भोजनः १ इतिहास १०:१–१२:२२,मर्कूस ५: १–१०, भजन ११९:३३–४०, हितोपदेश २०:२८:३०

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In