• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्वास्थ्यकर सामना (१)

by Sarju Rijal
August 6, 2016
in Bible Study & Teaching

शुक्रवार, अगस्ट ५, साउन २१
‘जब पत्रुस एन्टिओखियामा आए, मैले उनलाई खुल्लमखुल्ला विरोध गरेँ ।’ —गलाती २:११

Ajako Bachan_पत्रुसले गैरयहूदीहरूप्रति भेदभाव देखाएर यहूदीहरूप्रति ढल्कँदा, यसको बारेमा पावलले तिनको सामना गरे ! किन होला ? मण्डलीमा एकता कायम राख्न । कहिले कहीँ तपाईंसँग कसैको सामना गर्नुभन्दा अर्को कुनै विकल्प रहँदैन । तर प्रश्न हो, सामना गर्ने चाहिँ ‘कसरी ?’ हामी कोही पनि यो काम गर्न सक्ने जन्मसिद्ध क्षमता लिएर जन्मेका हुँदैनाँै; अभ्यास र धैर्यद्वारा मात्र यो सीप सिक्न सकिन्छ । अनि हामी यसमा असल बन्न नसक्नुको कारण के हो भने, हामीले यसलाई कुनै महामारी लाईझैँ पन्छाउँछौँ । परिणाम स्वरूप, हाम्रा सम्बन्धहरूमा असर पर्छ अनि हाम्रा समस्याहरू समाधान हुँदैनन् । सामनाको लागि तयारी गर्ने पहिलो कदम भनेको त्यो विषयलाई छलफलमा ल्याउनुको सही उद्देश्य निर्धारण गर्नु हो । सम्बन्धलाई अझ असल बनाउने कुरामा यो केन्द्रित हुनुपर्छ । यसको लागि कि त अरू कसैलाई उसले गर्दैआएको कुनै कुरा गर्नबाट रोक्नु पर्छ, वा कुनै काम सुरु गर्न लगाउनु पर्छ । तपाईंले कहिल्यै पनि कसैलाई गालीगलौज गर्ने, आफ्नो मनमा गुम्सिएर रहेका कुराहरू निकाल्ने, वा अरू कसैमा दोषी भावना जगाउने लक्ष्य लिनु हुँदैन । यसकारण, तपाईंले पहिला आफ्नै सामना गर्नुपर्छ । तपाईंले त्यो विषयको सामना किन गर्ने निर्णय गर्नुभएको हो भन्ने बारेमा इमान्दार हुनुहोस् । के तपाईंको कुनै निहित स्वार्थ, जस्तै घृणा वा आघात परेको अभिमान आदि छ वा, तपाईं व्यवहारमा साँचो परिवर्तन देख्न चाहनुहुन्छ ? तपाईंले आफैँलाई यो प्रश्न गर्नु पर्छ, ‘यो सामना अन्त्य भएपछि, मलाई चोट पु¥याउने व्यक्तिमा कस्तो व्यवहार परिवर्तन भएको म देख्न चाहन्छु ?’ याद राख्नुहोस्, प्रभावकारी सामनामा तपाईंले असल परिणाम अनि दुवै पक्ष विजयी भएको देख्न चाहनुहुन्छ । ‘किल्लाबन्दी गरिएको शहरलाई वशमा ल्याउनुभन्दा चित्त दुखाएको भाइलाई मनाउनु झन् गाह«ो हो’ (हितोपदेश १८:१९) । यदि कुनै व्यक्तिले तपाईंले उसको बारेमा साँच्चै वास्ता गर्नुहुन्छ अनि त्यस परिस्थितिमा परमेश्वरको महिमा गर्न चाहनुहुन्छ भन्ने कुरा थाहा पाउँछ भने, तपाईंले आफूले खोज्नुभएको प्रतिउत्तर पाउने सम्भावना बढी हुन्छ ।
आत्मिक भोजनः १ इतिहास ४:२४–५:२६, मर्कूस ४:१–१२, भजन ११९:९–१६, हितोपदेश २०: १९–२१

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In