• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, August 17, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरमा भरोसा गर्नाले आनन्द र शान्ति ल्याउँछ

by Sarju Rijal
August 3, 2016
in Bible Study & Teaching

Ajako Bachan_बिहीवार, अगस्ट ४, साउन २०
‘आशाका परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरिदिऊन् ।’ —रोमी १५:१३

परमेश्वरमा भरोसा गर्नु उहाँमा भरोसा नगर्नुभन्दा धेरै सरल छ। जब तपाई परमेश्वर, उहाँको वचन, अनि उहाँका प्रतिज्ञाहरूमा शङ्का गर्नुहुन्छ, कुनै पनि काम सम्पन्न गर्न तपाईंसँग तपाईंको आफ्नै उपायहरु र तर्कहरुमात्र रहन्छन्। परिणामस्वरूप, तपाईं तनावमा पर्नुहुन्छ। केही क्षण लिएर तल दिइएका तीन वटा पदहरू पढ्नुहोस्, अनि तिनीहरूको अर्थको बारेमा विचार गर्नुहोस्ः
‘तर सुनेको वचनले तिमीहरूलाई केही फाइदा भएन, किनकि सुन्नेहरूले विश्वासपूर्वक यिनलाई ग्रहण गरेनन् । किनकि हामी विश्वास गर्नेहरूचाहिँ त त्यस विश्राममा प्रवेश गर्छौं’ (हिब्रू ४:२–३) ।
‘किनकि परमेश्वरको विश्राममा प्रवेश गर्ने जोसुकैले पनि आफ्नो परिश्रमदेखि विश्राम गर्छ’ (हिब्रू ४:१०) ।
‘हे सबै बोझले दबिएका र थाकेका हो, मकहाँ आओ, र म तिमीहरूलाई विश्राम दिनेछु (म तिमीहरूको प्राणलाई हलुका र ताजा बनाउनेछु’ (मत्ती ११:२८) ।
हामीले कसरी परमेश्वरको सामु जानुपर्ने रहेछ त ? विश्वासमा ! बाइबलले बताउँछः ‘विश्वासविना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ । किनकि जो परमेश्वरको नजिक आउँछ, त्यसले …उहाँलाई यत्नपूर्वक खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ भन्ने पक्का गरी विश्वास गर्नुपर्छ’ (हिब्रू ११:६) । यसको अर्थ हुन्छ, परमेश्वरको सामु आउनुहुँदा, तपाईंले विश्वास गर्नुपर्छ । त्यसो गर्नुभएपछि, तपाईंले उहाँको आनन्द र शान्ति पाउनुुहुनेछ । यी दुई वटा कुराहरू तपाईंको निम्ति परमेश्वरका इच्छा हुन्; क्रुसमा यी कुराहरू किनिएका थिए र यिनीहरूको मूल्य चुकाइएको थियो । ख्रीष्टको कार्य पहिल्यै सम्पन्न भइसकेको छ, अनि अब गर्न बाँकी रहेको एउटै मात्र कार्य भनेको तपाईंले विश्वास गर्नु नै हो । तपाईंले त्यसो गर्नुहुँदा, परमेश्वरले प्रतिउत्तर दिनुहुनेछ र तपाईंलाई सधैँ आशिष् दिनुहुनेछ !
आत्मिक भोजनः १ इतिहास ३: १–४:२३, मर्कूस ३:२०–२५,भजन ११९:१–८, हितोपदेश २०:१५–१८

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy Announcement at Micah Nepal

Vacancy Announcement at Micah Nepal

July 29, 2025

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal
  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In