• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

तोडिएको अनुभवले चरित्र उत्पन्न गराउँछ

by Sarju Rijal
July 20, 2016
in Bible Study & Teaching

Ajako Bachan_बुधवार, जुलाई २०, साउन ५
‘तोडिएको आत्मा नै तपाईंको निम्ति बलिदान हो।’ —भजन ५१:१७

जब हामी हाम्रो जीवनमा परमेश्वरले गर्नुहुने कामप्रति आफैंलाई समर्पित गर्छौं, तब उहाँले हामीलाई हाम्रो पूर्ण सम्भाव्यता प्राप्त गर्न सामर्थी बनाउनुहुन्छ। यसको लागि उहाँप्रति समर्पित हुनुपर्ने हाम्रो हठी इच्छाका कतिपय क्षेत्रहरूलाई उहाँले तोडफोड गर्नुहुन्छ। जसै यी क्षेत्रहरूमा हामी तोडिन्छौँ, हामीभित्र उहाँको शक्ति बहन्छ अनि सबै कुरा सुध्रन थाल्छन्। चरित्र र दिशाबोध बिनाको शक्ति र क्षमताले धेरै पुरुष र स्त्रीहरूलाई नष्ट गरेको छ। सायद तीमध्ये कतिपयलाई तपाईंले पनि चिन्नुहुन्छ। यसकारण, होसियार बन्नुहोस्। तपाईंको क्षमता चरित्रद्वारा निर्देशित छैन भने, तपाईं समस्यामा पर्न गइरहनुभएको छ। कुनै घोडा दौडमा सधैँ प्रथम हुने प्रजातिको हुनसक्छ, तर यो नसधाइएसम्म यसको शक्तिले आफैंलाई र यसको वरिपरि भएका अरूहरूलाई पनि खतरामा पार्न सक्छ।
एक उत्तम विजेता घोडाको बारेमा तपाईंले दुईओटा महत्वपूर्ण कुरा देख्नुहुनेछः
१) दौडको क्रममा यसले धेरै आवाजहरू सुन्छ तर यसले एउटै मात्र आवाजप्रति प्रतिकृया जनाउन सिकेको छ— यसमा सवार व्यक्तिको आवाजप्रति मात्र। अनि तपाईंको निम्ति परमेश्वरको योजना पनि यस्तै छ। तपाईंले धेरैओटा विचार र सल्लाहहरू पाउनुहुनेछ, तर जीवनमा विजय पाउनका निम्ति तपाईं परमेश्वरद्वारा मात्रै निर्देशित हुनु पर्छ। त्यसको लागि नम्रताको खाँचो पर्छ। ‘उहाँले नम्रहरूलाई साँचो मार्गमा डोर्‍याउनुहुन्छ, र तिनीहरूलाई आफ्नो मार्ग सिकाउनुहुन्छ’ (भजन २५:९)। २) यो नियन्त्रित र निर्देशित हुँदा मात्र यसको पूर्ण शक्ति उपयोग हुन्छ र यसको सम्भाव्यता प्रकट हुन्छ। यसकारण, के परमेश्वरले तपाईंलाई पनि यसरी नै तोड्दै हुनुहुन्छ ? के उहाँले आफ्नो लगाम तपाईंमा लगाएर यसो भनिरहनुभएको छ, ‘अब तिमी त्यसरी जिउन मिल्दैन, वा तिम्रो आफ्नै इच्छाअनुसार चल्न मिल्दैन, किनकि मसँग तिम्रो निम्ति योजनाहरू छन्’ ? तपाईंको निम्ति आजको वचन छः ‘तिमीहरू स्वयम् आफ्नै होइनौ।
परमेश्वरले तिमीहरू ठूलो मोल तिरेर किन्नुभएको छ। यसकारण तिमीहरूले परमेश्वरको महिमा गर्नुपर्छ’ (१ कोरिन्थी ६:१९–२०)।
आत्मिक भोजनः २ पत्रुश १–३, मत्ती २७: ३३–४४, भजन १४, हितोपदेश १९: १–४

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In