• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

परमेश्वरसँग एउटा दर्शन माग्नुहोस्

by Sarju Rijal
July 14, 2016
in Bible Study & Teaching

Ajako Bachan_बुधवार, जुलाई १३, असार २९
‘हाम्रो विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौँ।’ —हिब्रू १२:२

दर्शन चाहिँ ‘जे छ’ भन्दा पनि के ‘हुन सक्छ’ भन्ने कुराकोे तस्विर हो। अफ्रिकाको लागि अल्बर्ट स्वेट्सरको दर्शनझैँ तपाईंको दर्शन रोग–बिमार भएको ठाउँमा स्वास्थ्य ल्याउने हुनसक्छ। अथवा जहाँ अज्ञानता छ त्यहाँ शिक्षा पुर्‍याउने हुनसक्छ — गिल्बर्ट टेनेन्टलाई प्रिन्सटन विश्वविद्यालय स्थापना गर्न सहायता गर्न प्रेरित गर्ने दर्शनजस्तै। अत्याचार भएको ठाउँमा स्वतन्त्रता ल्याउने दर्शन हुनसक्छ— विलियम विल्बरफोर्सलाई आरामदायी जीवन छोडेर दासप्रथा अन्त्य गर्न प्रेरित गर्ने दर्शन जस्तै। हाम्रो दर्शन यी दर्शनभन्दा सानो वा साधारण हुनसक्छ— जस्तै विश्वविद्यालय स्तरको अध्ययन पूरा गर्ने आफ्नो परिवारको पहिलो सदस्य बन्ने, वा तपाईंको आफ्नै आमाबुबा नभए तापनि आफ्नो सन्तानको लागि असल आमाबुबा बन्ने। अथवा कुनै कुलतले तपाईंलाई नष्ट गर्नुअघि त्यसबाट छुटकारा पाउने…वा प्रविधि बारेको आफ्नो डरमाथि विजय प्राप्त गरेर आइप्याड चलाउन सिक्ने…वा आफ्नो अवकाशको जीवन घुम्ने कुर्सीमा बसेर मृत्यु पर्खिबस्दै बिताउनुको सट्टा आफ्नो वरिपरिको संसारलाई प्रभाव पार्दै त्यो समय बिताउने तपाईंको दर्शन हुनसक्छ।
अमेरिकी लेखक तथा दार्शनिक हेनरी डेविड थोरोले भनेका छन्, ‘यदि तपाईंले हावामा महल बनाउनु हुन्छ भने…त्यसको मुनि जग पनि बनाउनुहोस्।’ तर दर्शन पाउनु मात्र पर्याप्त छैन; त्यसमा काम गर्ने प्रतिबद्धता पनि हुनुपर्छ। त्यसलाई मिसन वा लक्ष्य भनिन्छ— अनि यसका लागि यो प्राप्त गर्नका लागि विशिष्ट, मापनयोग्य कदमहरू निर्धारण गर्नु पर्छ। यी कदमहरूलाई उद्देश्य भनिन्छ जसले तपाईंको लक्ष्य प्राप्त गर्न एउटा योजना बनाउँछन् र यसरी तपाईंको दर्शन पूरा गर्न सहायता गर्छन्। सामान्यतया तपाईंसँग एउटा दर्शन हुन्छ, तर उद्देश्य धेरै हुन सक्छन्। अनि तपाईंले पूरा गर्नुहुने प्रत्येक उद्देश्य तपाईंलाई आफ्नो दर्शन पूरा गर्ने दिशातर्फ एक कदम नजिक ल्याउँछन्।
वास्तवमै शुभ खबर यहाँ छः तपाईंको दर्शन परमेश्वरबाट आउँछ भने उहाँले त्यसलाई पूरा गर्न आवश्यक पर्ने सामथ्र्य, बुद्धि, सम्पर्क, सम्बन्ध, र स्रोत–साधनहरू तपाईंलाई जुटाइदिनुहुनेछ। कारण, उहाँ ‘हाम्रो विश्वास सुरु गर्नुहुने र पूरा गर्नुहुने’ व्यक्ति हुनुहुन्छ।
आत्मिक भोजनः २ शमूएल ७: १८–११:२७, मत्ती २६: ३६–४६, भजन ११८: १०–१८, हितोपदेश १८:७–९

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In