• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, May 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आत्मिक जीवनको कुशलता

by Sarju Rijal
July 11, 2016
in Bible Study & Teaching

Ajako Bachan_सोमवार, जुलाई ११, असार २७
‘म प्रार्थना गर्दछु…तिम्रो आत्मिक जीवन ठिक रहोस्।’ —३ यूहन्ना पद ५

यूहन्नाले लेखे, ‘म प्रार्थना गर्दछु कि सबै कुरामा तिम्रो भलो होस्, र तिम्रो स्वास्थ्य ठिक रहोस्, र तिम्रो आत्मिक जीवन पनि ठिक रहोस्।’ तपाईंको आत्मिक जीवन स्वस्थ रहन तपाईंले यी काम गर्नुपर्छः
१) आफ्नो शङ्कालाई प्रश्न गर्नुहोस्, आफ्नो विश्वासलाई होइन। हामी धेरैजसो समय आफ्नो अविश्वासको बारेमा सोच्दै बिताउँछौँ, अनि विश्वास चाहिँ कहिले कहीँ मात्र अनुभव गर्छौं। परमेश्वरका प्रतिज्ञाहरू विश्वासीहरूका लागि हुन्, यसकारण उहाँले जे भन्नुहुन्छ त्यसमा विश्वास गर्न सुरु गर्नुहोस्।
२) एक्लै नहिँड्नुहोस्। पुरानो करारले परमेश्वरका ‘जाति’ को कथा बताउँछ अनि नयाँ करारका पत्रहरू ‘समुदायहरू’ लाई सम्बोधन गरेर लेखिएका थिए भन्ने कुरा संयोग मात्र होइन। हामी अरूहरूसँग सम्बन्धमा रहँदा मात्र वृद्धि हुन्छौँ, एकलै रहँदा होइन !
३) आफ्नो सोचाइलाई नियन्त्रण गर्नुहोस्। मनको व्यवस्थापन गर्ने अभ्यास गर्नुहोस्। तपाईंको मन ‘पाप–स्वभावमा लगाउनुचाहिँ मृत्यु हो, तर पवित्र आत्मामा मन लगाउनुचाहिँ जीवन र शान्ति हो’ (रोमी ८:६)।
४) धन्यवादिताको भावमा निदाउनुहोस् र त्यही भावमा व्युँझनुहोस्। यसले तपाईंको दिनलाई सम्पूर्ण रूपमा बदलिदिनेछ। ‘सबै परिस्थितिमा धन्यवाद देओ’ (१ थेसलोनिकी ५:१८)। ५) आफूलाई परमेश्वरबाट टाढा लैजानै सबै कुरालाई पन्छ्याउनुहोस्। स्तरहीन् पाठ्य सामग्री फालिदिनुहोस् अनि आवश्यक परे टिभी पनि मिल्काइदिनुहोस् !
६) जहिल्यै पनि बढी नै कृपा देखाउनुहोस्। अमेरिकी ख्रीष्टियन लेखक फिलिप यान्सी लेख्छन्, ‘उहाँका कमजोर सृष्टिभित्र वास गर्ने नम्रता देखाउनुहुने परमेश्वरको विनम्रतामा म छक्क पर्छु, तर मैले मन नपराएका मानिसहरूप्रति पनि के म त्यही धारणा प्रदर्शन गर्छु त ?’
७) आफ्नो विश्वासको बारेमा छलफल गर्दा निश्चित कुरा गर्नुहोस्, आम वा अस्पष्ट कुरा नगर्नुहोस्। पावल ‘सुसमाचारदेखि शर्माएनन्’ (रोमी १:१६), अनि तपाई पनि शर्माउनु हुँदैन।
८) तपाईंलाई झिँझो लगाउनेहरूप्रति कोमल हुनुहोस्। याद राख्नुहोस्, परमेश्वरले तिनीहरूलाई पनि चुन्नभएको छ ! कहिले कहीँ सनकी र न्याय गरिहिँड्ने ख्रीष्टियनहरूप्रति भन्दा गैह्ख्रीष्टियनहरूप्रति कोमल हुन सजिलो हुन्छ। तर त्यसले तपाईंलाई अर्को प्रकारको न्याय गर्ने व्यक्ति बनाउँछ !
९) तपाईंलाई चोट पुर्‍याउनेहरूलाई क्षमा गर्नुहोस्। मनमा घृणा पालिराख्यो भने त्यसले निको हुने प्रकृयामा बाधा पुग्छ। त्यसकारण घृणा पाल्नुको सट्टा आफ्ना चोटहरूलाई परमेश्वरकहाँ ल्याउनुहोस्।
आत्मिक भोजनः २ शमूएल १: १–३:२१, मत्ती २६: १४–२५, भजन १०९: १६–३१, हितोपदेश १८: १–३

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In