• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, January 19, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

चरिकोट थुनामा राखिएका सातजनासँग भेट र डिएसपीसँग बैठक (अपडेट)

by Sarju Rijal
June 13, 2016
in News & Events
Photo by Annapurnapost
Photo by Annapurnapost

३१, जेठ, चरिकोटमा धर्म प्रचारको अभियोगमा थुनामा परेकाहरूलाई काठमाडौंबाट पास्टर अगुवा तथा सम्बन्धित क्षेत्रका व्यक्तिहरू र एनसिएसबाट गरी ५ जनाको समूहले भेट गरेर फर्केको छ। जेठ ३० गते आइताबारका दिन डा. महेन्द्र भट्टराई, सागर परियार, पा. देवकुमार क्षेत्री, पा. गजेन्द्र राई, देवानन्द कडरिया र पास्टर राजेन्द्र मल्लको समूह दोलखा जिल्ला प्रहरी कार्यालय गएको थियो। यो भन्दा पहिला नेपाल ख्रीष्टियन समाजको टोलि गएर आएको थियो। दोलखाको चरिकोटस्थित दुइवटा विद्यालयमा धर्म प्रचार गरेको अभियोगमा विहिवार जेठ २७ गते प्रहरीले पक्राउ गरेको थियो। थप अनुसन्धानकोलागि भनि ५ दिनको म्याद थप गरि थुनामा राखिएका ७ जनालाई एनसिएसबाट गएको टोलिले भेटेर कुराकानी गरेको छ। भेटमा सातजना व्यक्ति निकै खुसी भएको र त्यहाँको अवस्था बुझ्दा त्यति धेरै निरास नभएको कुरा डा महेन्द्र भट्टराईले जानकारी गराउनुभएको छ।
जिल्ला प्रहरी कार्यालयमा डिएसपीसँगको भेट र बैठकमा सकरात्मक कुराकानी भएको जानकारीमा आएको छ। डिएसपीसँगको बैठक लामो भएपनि सकरात्मक भएको छ। प्रमुख जिल्ला अधिकारीसँग भेट गर्ने योजना भएतापनि हुन सकेन। मुद्दा अदालतमा दर्ता भइसकेको हुँदा अदालतबाट सोधपुछ हुनेछ। ४ जनाको वयान भैसकेको छ र अब तीन जनाले बयान दिन बाँकि छ। बाँकि तीनजनाले आज ३१ गते बयान दिनेछन्। अब मुद्दा अदालतबाट हेरिने भएको हुँदा ख्रीष्‍टियनहरूले पनि वकिलद्वारा आफ्नो पक्षबाट अगाडि बढ्नुपर्ने अवस्था देखिकएको कुरा डा भट्टराईबाट जानकारी भएको छ।
त्यसैगरी जेठ ३० गतेकै दिन जनजागरण पार्टी नेपालका केन्द्रीय अध्यक्ष तथा माननीय लोकमणि ढकाल, महासचिव बि.पी.खनाल र के.का.स. सुनिल महर्जनलगायत तीन सदस्यीय टोलीले गृहमन्त्री माननीय शक्ति बस्नेतसँग भेट गरी दोलखामा हाल थुनामा राखिएका ७जना ख्रीष्टियनहरूको तत्काल निशर्त रिहाईको माग गरेको छ। गृहमन्त्रीबाट फोन गरि थुनामा राखिएकाहरूको बारेमा एक्सन लिन भन्ने उर्दी जारि भयको कुरा पार्टीबाट जानकारी भएको छ।
नेपालका चर्चहरूले निरन्तर प्रार्थना गरिराखेका छन्। अब यस्ता थप घटनाहरू नदोहरिन र ७ जनाको रिहाइको लागि एनसिएसको बैठक पनि भैरहेको छ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In