• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, June 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अभावको बारेमा तपाईंको डरमाथि विजय (१)

by Sarju Rijal
June 8, 2016
in Bible Study & Teaching

Ajako Bachan_आइतवार, जुन १२, जेठ ३०
‘तर परमप्रभुको (तिनीहरूको खाँचो र उहाँको वचनको अधिकारद्वारा) खोजी गर्नेहरूलाई (खोजतलास गर्ने र खाँचो पर्नेहरूलाई) कुनै उत्तम कुराको अभाव हुँदैन ।’ —भजन ३४:१०

तपाईंभित्र गरिबी बढ्दै नगएसम्म र त्यसले तपाईंको सोचाइलाई नियन्त्रण नगरेसम्म गरिबीमा हुर्कनु ठीकै छ । एक जना प्रसिद्ध कलाकारलाई गरिबीमा हुर्कंदा उनलाई कस्तो अनुभव भयो भन्ने प्रश्न सोधियो । आश्चर्यको कुरा, उनले स्वीकार गरे कि भविष्यमा आफूसँग पर्याप्त होला भन्ने बारेमा उनलाई अझै पनि फिक्री थियो । त्यसैले उनी निकै कम खर्चालु थिए, आफ्नो रुपैयाँपैसा उनलाई अलि अनौठो वा अवास्तविक लाग्थ्यो, अनि उनले सफलतासँगै आएका आशिष्हरूमा निश्चिन्त भएर आनन्द मनाउन सकेका थिएनन् । तथापि, उनकी पत्नीले दिने, खर्च गर्ने र बचत गर्ने योजना बनाएर उनीहरूको सम्बन्धलाई सन्तुलित बनाएकी थिइन् । तपाईंको सफलताको लागि को जिम्मेवार छ भनी तपाईं विश्वास गर्नुहुन्छः तपाईं आफै वा परमेश्वर ? जबसम्म तपाईं आफैं त्यसको निम्ति जिम्मेवार हुनुहुन्छ, तबसम्म तपाईंलाई मानिसहरू, परिस्थितिहरू तथा आर्थिक अवस्थाले असर पार्नसक्ने खतरा रहिरहन्छ । तर जब तपाईंले आफ्नो सफलताको निम्ति परमेश्वर जिम्मेवार हुनुहुन्छ भन्ने कुरा थाहा पाउनुहुन्छ, तब तपाईंले पाउनुभएको कुरा तपाईंले कायम राख्न पनि सक्नुहुन्छ । यसकारण तपाईंका विकल्पहरू यिनै हुन्ः तपाईं आफैमाथि भरोसा राख्नु— वा परमेश्वरमाथि ! भजनकारले लेखेका छन्, ‘उहाँको भय मान्नेहरूलाई केही कुराको खाँचो पर्दैन । जवान सिंहहरू कमजोर होलान्, र तिनीहरू भोकाउँछन्, तर परमप्रभुको (तिनीहरूको खाँचो र उहाँको वचनको अधिकारद्वारा) खोजी गर्नेहरूलाई (खोजतलास गर्ने र खाँचो पर्नेहरूलाई) कुनै उत्तम कुराको अभाव हुँदैन’ (पद ९–१०) । तपाईंले भन्नुहोला, ‘तर त्यो त पुरानो करारको प्रतिज्ञा हो ।’ त्यसोभए नयाँ करारको एउटा प्रतिज्ञा यहाँ छः ‘परमेश्वरले तिमीहरूलाई हरेक आशिष् प्रशस्त मात्रामा दिन सक्नुहुन्छ, ताकि तिमीहरूसित सधैँ नै हरेक कुरा प्रशस्त होस्, र हरेक असल कामको निम्ति तिमीहरूले प्रशस्त मात्रमा दिन सक’ (२ कोरिन्थी ९:८) ।
आत्मिक भोजनः पुनरुत्थानको शक्ति इजकिएल ३७:१–१४, मत्ती २७: ५०–५३, १ थेसलोनिकी ४: १३–१८, एफिसी १: १९–२०

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In