• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, October 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

प्रेमः विजयी रणनीति (३)

by Sarju Rijal
June 8, 2016
in Bible Study & Teaching

Ajako Bachan_शनिवार, जुन ११, जेठ २९
‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले प्रेम गर्नू ।’ —मत्ती २२:३७

एक दिन ख्रीष्टका आलोचकहरूले उहाँलाई प्रश्न गरे, ‘गुरुज्यू, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुन हो ?’ (पद ३६) । उहाँले दिनुभएको जवाफ अगुवाहरू र अनुयायीहरू दुवैलाई उपयुक्त छ । यसले पछाडि बसेर प्रचार सुन्ने र पुल्पिटमा उभिएर प्रचार गर्ने दुवैलाई समेट्दछ । ‘तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले…सारा प्राणले र सारा समझले प्रेम गर्नू । पहिलो र सबैभन्दा महान् आज्ञा यही हो’ (३७–३८) । एक अगुवाको रूपमा, तपाईंले कसैको मनमा को परमेश्वर हो, अनि को होइन भन्ने प्रश्न अनुत्तरित छोडिदिनु हुँदैन । अर्थात, तपाईं परमेश्वर होइन भन्ने कुरा स्पष्ट गरिदिनुपर्छ ! परमेश्वरले भन्नुभयो, ‘मबाहेक अरू कुनै देवता–देवीहरू नमान्नू’ (प्रस्थान २०:३) । अनि त्यो कुरा महत्वपूर्ण छ किनकि मानिसहरूले तपाईंको प्रशंसा गर्न सुरु गरेको समयमा तपार्इं सबैभन्दा ठूलो खतरामा हुनुहुन्छ । हो, तपाईंले मानिसहरूलाई असल अगुवालाई इज्जत, सम्मान र इनाम दिन सिकाउनु पर्छ । तर ख्रीष्टको जस्तै गुण भएको अगुवाले प्रशंसा पाउन र प्रसिद्धीको केन्द्रमा रहन चाहँदैन । बप्तिस्मा दिने यूहन्ना प्रचारकको रूपमा यति सफल थिए कि उनको प्रचार सकिँदा, उनका श्रोताहरू येशूकहाँ पुगिसकेका हुन्थे । यसको बारेमा पछि गएर येशूले सारमा यसो भन्नुभयो, ‘यूहन्ना, तिमीले आफ्नो काम असल तरिकाले गर्‍यो !’ स्पष्टै छ, यूहन्ना यस कुरामा सहमत भए, किनकि उनले भने, ‘उहाँ बढ्नु, र म घट्नु आवश्यक छ’ (यूहन्ना ३:३०) । यशैयाले यस्तो लेखेका छन्, ‘उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखेँ’ (यशैया ६:१) । यशैयाले परमप्रभुलाई देख्नुभन्दा पहिले राजाको मृत्य हुनु पर्‍यो । एक अगुवा मानिसहरूबाट पाउने प्रशंसा र स्वीकृतिप्रति बेपरवाह भएपछि र उनको अहम्प्रति मरेपछि मात्र उनको नेतृत्वमा परमेश्वरको महिमा हुन्छ । वास्तवमा ख्रीष्ट उचालिनुहुँदा, परमेश्वरबाट बोलावट पाएको अगुवा मुस्कुराउँछ र यसो भन्छ, ‘प्रभु धन्यवाद— यो तपाईंले योजना गर्नुभएअनुसार नै भएको छ ।’
आत्मिक भोजनः इजकिएल २७: २५–३०:२६, मत्ती १८: १०–२०, भजन ८०: १–११, हितोपदेश १५:११–१४

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In