• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, June 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

त्यहाँ नजानुहोस् !

by Sarju Rijal
June 6, 2016
in Bible Study & Teaching

Ajako Bachan_सोमवार, जुन ६, जेठ २४
‘ऊ त्यसको घरतिर गइरहेको थियो ।’ —हितोपदेश ७:८

सोलोमनले लेखेका छन्, ‘मैले एक जना बेसमझ ठिटोलाई देखेँ । त्यो स्त्री बस्ने गल्लीमा ऊ हिँडि़रहेको र त्यसकै घरतिर पाइला बढ़ाइरहेको मैले देखेँ’ (पद ७–८) । गलत ठाउँमा, गलत समयमा, गलत व्यक्तिको साथमा हुनु नै यो मानिसको गल्ती थियो । अनि यसको सन्देश स्पष्ट छः तपाईं जल्न चाहनुहुन्न भने, आगोबाट टाढै रहनुहोस् ! तपाईंले कहिल्यै लागू पदार्थ लिनुहुन्न भने, तपाईंलाई त्यसको लत लाग्न सक्दैन । तपाईंले कहिल्यै रक्सी पिउनुहुन्न भने, तपाईं पियक्कड बन्न सक्नुहुन्न । अनि तपाईंले आफैलाई गलत परिस्थितिमा प्रवेश गर्न दिनुभएन भने तपाईंले यौन पाप गर्न सक्नुहुन्न । खतरनाक हुन सक्ने परिस्थिति र मानिसहरूबाट पूर्ण रूपमा टाढा रहन असम्भव हुन्छ । तर मार्टिन लुथरले भनेझैँ, ‘तपाईंले चराहरूलाई आफ्नो शिरमाथिबाट उडेर जानबाट रोक्न त सक्नुहुन्न, तर तपाईंको शिरमा गुँड बनाउनबाट भने तपाईंले तिनीहरूलाई रोक्न सक्नुहुन्छ !’ एक जना वृद्ध मानिसले एउटा सानो केटाले उसको घर वरिपरिको बाटोमा आफ्नो साइकल कुदाउँदै बारम्बार चक्कर मार्दै गरेको देखेको बारेमा एउटा कथा छ । घण्टौँसम्म त्यस्तो भएपछि अन्त्यमा ती वृद्ध मानिसले सेधे, ‘बाबु, तिमी थाकेनौ ? तिमी बिहानभरि नै यहीँ वरिपरि साइकल कुदाइरहेका छौ ।’ त्यो सानो केटाले जवाफ दियो, ‘म घरबाट भाग्दै छु । ’ ती मानिसले फेरि भने, ‘तर तिमी त घरबाट भागिरहेका छैनौ, तिमी त यहीँ वरिपरि मात्रै घुमिरहेका छौ ।’ त्यो केटाले जिद्दी गर्‍यो, ‘घरबाट भागिरहेको छु, तर मेरी आमाले भन्नुभएको मैले त्यो सडक पार गरेर जान सक्दिनँ ।’ हामी सबैमा यसरी बरालिने प्रवृत्ति हुन्छ, यसैकारण परमेश्वरले निश्चित सीमाहरू स्थापित गर्नुभएको छ जसलाई हामीले कहिल्यै पनि पार गर्नु हुँदैन । कतिपय ठाउँहरूमा हामी कहिल्यै पनि जानु हुँदैन, कतिपय मानिसहरूसँग हामीले कहिल्यै सङ्गत गर्नु हुँदैन । गलत ठाउँमा गलत व्यक्तिसँग हुने सही समय कहिल्यै पनि हुँदैन । त्यसकारण, त्यहाँ नजानुहोस् !
आत्मिक भोजनः इजकिएल १४: १–१६:५२, मत्ती १६: १–१२, भजन १, हितोपदेश १४: २९–३२

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In