• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, May 30, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

कुन कुराले निराशा ल्याउँछ ? (१)

by Sarju Rijal
May 21, 2016
in Bible Study & Teaching

aaja ko fina for press_Page_001 - Copyबुधवार, मे २५, जेठ १२
‘मजदुरहरूको बल घट्दैजाँदैछ ।’ —नहेम्याह ४:१०
कुन कुराले निराशा ल्याउँछ ? (१)

नहेम्याहको कथाले निराशाका चारओटा प्रमुख स्रोतको पहिचान गर्छ । तिनीहरूमध्ये पहिलो स्रोतको बारेमा विचार गरौ: थकान । यहूदाका मानिसहरूले भने, ‘मजदुरहरूको बल घट्दैजाँदैछ ।’ अर्को शब्दमा भन्नुपर्दा, तिनीहरू धेरै काम गरेर थाकेका थिए । तिनीहरू शारीरिक रूपमा, मानसिक रूपमा, र भावनात्क रूपमा थकित भएका थिए । कहिले कहीँ हामी निराशा चाहिँ विशुद्ध रूपमा आत्मिक समस्या हो भनी सोच्ने गल्ती गर्नपुग्छौँ । हामी भन्छौँ, ‘सायद मैले आफ्नो जीवन परमेश्वरमा फेरि समर्पण गर्नुपर्छ होला’, जब कि खास समस्या चाहिँ हामी थकित भएका हुन्छौ । हामीलाई विश्राम र पुनः नविकरणको खाँचो पर्छ । वास्तवमा, कहिले कहीँ तपाईंले गर्न सक्नुहुने सबैभन्दा आत्मिक काम भनेको नै आराम गर्नु, वा सुत्नु, वा केही समय कामबाट विश्राम लिनु हो । थकान र निराशा कुन समयमा देखा पर्छन् त ? छैठौँ पदमा हेर्नुहोस्ः ‘यसरी हामीले त्यसको आधा उचाइसम्म चारैतिर पर्खाल बनायौँ’ । तपाईंलाई थाहा छ, तपाईं कहिले सबैभन्दा बढी निराश हुनुहुने सम्भावना हुन्छ ? कुनै परियोजनाको मध्यभागतिर हुँदा ! सुरुमा सबैले कठोर परिश्रम गर्छन् । बाइबलले बताउँछ, मानिसहरूले ‘तनमन दिएर काम गरे’ (पद ६) । किन होला ? त्यो परियोजनाको नयाँपनको कारण । यो उत्साहजनक र नयाँ थियो, तर केही समयपछि त्यो नयाँपन बितेर गयो अनि त्यो काम पट्यारलाग्दो हुनपुग्यो । जीवन नियमित हुँदै क्रमशः तालिकाबद्ध भयो, अनि त्यसपछि एक शैलीमा सीमित हुनपुग्यो । होसियार हुनुहोस्ः जब थकान प्रवेश गर्छ, तब विश्वास बाहिर जान्छ ! त्यसैकारण त भजनकारले भनेका छन्, ‘उहाँले मलाई हरियो मैदानमा लेटाउनुहुन्छ, उहाँले मलाई शान्त पानीको छेउमा डोर्‍याउनुहुन्छ, उहाँले मेरो प्राणलाई पुनर्जीवित पार्नुहुन्छ’ (भजन २३:२–३) । थकान निराशाको सबैभन्दा ठूला कारणहरू मध्येको एक हो, अनि यो प्रायः कुनै पनि कामको मध्यभागतिर देखापर्दछ । यसैकारण हामी त्यति धेरै परियोजनाहरूलाई अपूरै छोड्दछौ। अन्तिम निष्कर्ष यही होः यदि तपाईंलाई विश्राम चाहिन्छ भने, अवश्य विश्राम लिनुहोस् !
आत्मिक भोजनः न्यायकर्ता १९: १६–२१:२५, मत्ती १३: १०–२३, भजन १२८, हितोपदेश १३: १७–१९

Related Posts

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020

Discussion about this post

ताजा सामाग्री

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

Recent Posts

  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In