यस काठमाण्डौ उपत्त्यका सिविएस् ले काठमाण्डौ उपत्यका क्षेत्रभित्र रहेका मडण्लीका विधार्थीहरुबिच अन्तरमण्डली हाजीरी जवाफ प्रतीयोगिता आयोजना गर्ने भएकोले उक्त प्रतियोगितामा आफ्नो मण्डलीका विधार्थीहरुको उत्साहपूर्वक सहभागि गराई सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौ ।
कार्यक्रम विवरण:
- कार्यक्रम सुरु हुने मिती : २०७३ असार १९ गते
- प्रतियोगितामा सोधिने पुस्तकहरु :सुसमाचार यूहन्ना, प्रेरित, रोमी, १ कोरिन्थी, २ कोरिन्थी, गलाती र याकूब। GK/सामान्य ज्ञान (NBCBS ईतिहास, नेपाली ख्रिष्टियन तथा अख्रीष्टीयन समसामायीक बिषयहरु सम्बन्धी) ख्रीष्टीय सङ्गीत सम्बन्धी।
- दर्ता शुल्क : रू.५०० /- ( पाच सय रुपैया मात्र)
- सहभागी विधार्थी संख्या : ४ जना (एक जना वैकल्पित सहित)
- नेपाल बाईबल सोसाइटीको नयाँ संस्करणको बाईबलबाट प्रश्नहरू सोधिनेछ ।
- सहभागी सदस्यहरु एस.एल.सी. वा सो सरह देखी स्नातक तह वा सो सरह सम्मका २४ बर्ष भित्रका हुनु पर्नेछ।
- बाईबल कलेज अध्ययन गरेका विधार्थीले प्रतियोगितामा भाग लिन पाउनुहुने छैन।
यस प्रतियोगीतामा भाग लिन चाहानुहुने मण्डलीले तलको फारम डाउन्लोड गरी NBCBS को कार्यालय नख्खु ललितपुरमा जेठ ५ गते भित्र बुझाउनु होला ।
Discussion about this post