• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, January 18, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपालको प्राकृतिक श्रोत र सुन्दरतामा भारतको आँखा लागेकै हो त?

by Sarju Rijal
November 19, 2015
in Articles
यहाँ राखिएको सुन्दर तस्वीर सुर्खेतमा खिचिएको हो। तस्वीर: महेस नेपाली/ नेपालचर्च्र
यहाँ राखिएको सुन्दर तस्वीर सुर्खेत घण्टाघरबाट खिचिएको हो। तस्वीर: महेस नेपाली/ नेपालचर्च्र

समय र परस्थिति अनुसार मानिसहरूका आवश्यक्ता, चाहना फरक फरक हुन्छन्।कतिवटा स्थानहरूमा प्राकृतिक भन्दा पनि कृतिम बस्तुहरू नै बढि देखिन्छन्। यसैमा मानिसहरूको लोकप्रियता बढेको छ  र विकासले निकै फटको मारेको अनुमान पनि लगाइन्छ। कृतिम वस्तुहरू बनाउनेहरूलाई यसको श्रेय पनि जान्छ र भनिन्छ साँच्चिकै वा उस्तै बनाएको है भनेर चमत्कार मानिन्छ पनि। साँचिक्कै वा प्राकृतिक श्रोतहरू हिमाल, हरियाली पहाड, नदि नाला, तालहरू हेरेर मानिसहरू रमाउने गर्छन्, मोबाइल, क्यामेराबाट तस्वीर खिच्न पछि पर्दैनन्। तर अचम्मको कुरा यस्तो राम्रो सृष्टि कसले बनाएको होला भनेर कसैले पनि चासो राख्दैनन्। यो पृथ्वी र थुप्रै थोक सृष्टि गर्नुहुने परमेश्वरले सबै कुरा बनाइसकेपछि हेर्नुभयो साह्रै असल थियो। बाइबलमा उत्पत्ति १ अध्यायको १ पददेखि ३१ पदसम्म सृष्टिको बर्णन गरिएको छ। यदि कसैले पढ्नु भएको छैन भने पढ्नुहोला तपाईंले आकाश र पृथ्वी र पृथ्वीमा भएका सबैकुराको बारेमा जानकारी पाउनुहुनेछ। आकाश, पृथ्वी बनाउनुहुने परमेश्वरलाई प्रशंसा गर्न पनि भुल्नुहुदैन। पछिल्लो समयमा प्रविधि विकास र सहरीकरणले गर्दा प्राकृतिक श्रोतको  संरक्षणमा भन्दा बढि हानी गरिएको पाइन्छ।  प्राकृतिक श्रोतहरूको संरक्षणमा खासै वास्ता गरिदैन। बुझ्नुपर्ने कुरा: हाम्रा वरपर देख्न सकिने प्राकृतिक श्रोतहरू साह्रै राम्रा छन् जसलाई हेर्दा आनन्द र ताजापन महशुस हुन्छ। प्राकृतिक श्रोतको खानी नेपाल अति सुन्दर र विशाल छ। यसबाट यो पनि बुझ्न सकिन्छ परमेश्वरले नेपाललाई धेरै माया गर्नुभएको छ। जसले गर्दा हामी सृष्टीको सुन्दरतालाई हेरेर रमाउछौं, तस्वीर खिच्छौं र नेपाली हुनुमा गर्व पनि गर्छौ। यही प्रसंगलाई शिर्षकमा जोड्दा अहिले भारतले नेपालमा लगाएको नाकाबन्दी प्राकृतिक श्रोत हिमाल, झरणा र खोलामा बगेको पानीको लोभले हो। भारतीय उत्पादन र इन्धनसँग सम्झौता गरेर नेपालको प्राकृतिक श्रोतको प्रयोग गर्ने उद्देश्यले नाकाबन्दी खोल्नको लागि बार्गेनिङ गरेको एउटा कारण भएको कुरा विज्ञहरूबाट मेडियामा आएको छ। संविधान जारी भएयता देशको विकासभन्दा पनि संरक्षण र आपूर्ति सहज कसरी गर्ने भन्ने कुरा यतिबेला चुनौति देखिएको छ। यहाँ राखिएको सुन्दर तस्वीर सुर्खेत घण्टा घरबाट खिचिएको हो। तस्वीर: महेस नेपाली/ नेपालचर्च

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In