शान्ति र्यालीपछि पुनरूत्थान समारोह जावलाखेल चोकमा, बिहान ८ः०० बजे, रक्तदान कार्यक्रम पनि

[ 0 ] April 20, 2019 |

पुनरूत्थान समारोह अायोजक समितिका अनुसार पुनरूत्थान समारोह जावलाखेल चोकको वडा ४ र नेपाल बैंक अगाडिको खुल्ला स्थानमा हुँदैछ । ८ः०० बजेभित्रमा शान्ति पदयात्रा गर्दै त्यहाँ पुग्ने कार्यक्रम रहेको अायोजक समितिले जानकारी दिएको छ ।
अाज अपरान्ह भएको प्रेयर वाक र अन्तिम भेटघाटका क्षणहरू सहित ।

“ललितपुर क्षेत्रको भोलि हुने इष्टर भेला जावालाखेलमा बिहान ठिक ८:०० हुने कुरा यहाँहरुलाई थाहानैछ, सबै सहभागी हुन अनुरोध छ । जहाँ रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ । तयारीका साथ आउनु होला । साथमा मण्डली या सहयोग भेटी अनिवार्य ल्याएर आउनुहुन अनुरोध गर्दछौं ।” भन्ने सूचना पनि प्राप्त हुन अाएको छ ।

Resurrection Celebration will take place at the Public Square at Jawalakhel Roundabout, premises of Ward 04 Office and in front of the yard of Nepal bank Limited, Investment Bank..at 8:00-9:00 am…after we gather from various routes in the Resurrection Victory Rally.

https://www.facebook.com/bidur.adhikari.18/posts/2166726700074929?notif_id=1555766081093114&notif_t=feedback_reaction_generic
Facebook Comments

Category: Religious Freedom