किशोरावस्थाबाट दिक्षीत

[ 0 ] April 8, 2017 |

२६, चैत्र ललितपुर । १६ देखि १९ वर्ष समुहका किशोर किशोरीहरुको ईसाइ संगतिबाट जवान संगतिमा प्रवेश गर्नुभएका आरुस लामा, मेरी राई र सम्राट राई आज एक भव्य prasonकार्यक्रम विच दिक्षित भएका छन् ।
ललितपुर बागडोल स्थित प्रसुन प्ररितीय मण्डलीमा भव्य कार्यक्रम आयोजना गरिएको उक्त दिक्षान्त समारोहमा दिक्षित किशोर किशोरीहरुलाई प्रसुन प्ररितीय मण्डलीका पाष्टर गोरख राईको बाहुलीबाट प्रमाण पत्र वितरण गरिएको थियो भने दिक्षान्त समारोहको समापनको प्रार्थना किशोर किशोरीहरु संगतिका अगुवा ज्योति पौडेलले गर्नुभएको थियो ।

Facebook Comments

Category: News & Events