• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, November 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आगामी चुनाव सम्बन्धमा पाष्टर अगुवाहरुको राजधानीमा बृहत छलफल

by NC News Desk
March 30, 2017
in News & Events

निरोज तोलाङे

१६ चैत, काठमाडौं । देशको बदलिदो राजनीतिक तथा समाजिक परिस्थितीको बारेमा व्यापक छलफल गर्नको लागि राजधानी भित्र रहेका र बाहिरी जिल्लाबाट उपस्थित भएका पाष्टर 17622632_1830262880630129_298270698_oअगुवाहरुको वीच राजनीतिक तथा सामाजिक विषयमा केन्द्रित भई राजधानीमा आज भेटघाट सम्पन्न भएको छ ।

संसदबाट पारित प्रत्यक्षबाट कम्तिमा एक सिट र समानुपातिकमा तिन प्रतिशत थ्रेस होल्डको कारण ईसाइहरु जुनसुकै पार्टी वा समुहमा आबद्ध भएतापनि हालको कानुनले बाध्यात्मककारी अवस्था सृजना गरेको हुँदा देशभरी रहेका मण्डली तथा ईसाइ अगुवाहरुको निम्ति राम्रो सुअवसर रहेको कुरा उपस्थित अगुवाहरु बताए । छलफल कार्यक्रममा व्यव्स्थापिका संसद सदस्य माननीय लोकमणि ढकाल, नेपाल राष्ट्रिय मण्डली संगतिका निवर्तमान अध्यक्ष डा. सिमोन पाण्डे, मानव विकास तथा सामुदायिक सेवाका संस्थापक एवंम कार्यकारी निर्देशक डा. तीर्थ थापा, क्वाईनोनिया पाटन मण्डलीका सहपाष्टर प्रकाश सुव्बा, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष  पाष्टर  वर्णवास श्रेष्ठ , पा.दानिएल सुव्वा, राष्ट्रिय ख्रीष्टियन महासंघका निर्वतमान अध्यक्ष डा. सुन्दर थापा, बर्तमान उपमहासचिब पा. चन्द्रमान नेपाली, नेपाल ख्रीष्टियन समाजका महासचिव पाष्टर डिल्लीराम पौडेल, पुर्वाञ्चल ईसाइ समाजका अध्यक्ष पा. कुवेर गुरुङ,  पा. हरि कुमार खाति, रेभ. दानिएल सुव्वा र  पा. हरि गुरुङ लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा बोल्ने सम्पुर्ण व्यक्तिहरुले देशभरी रहेका ईसाइहरुको मत कसरी एउटै बाकसमा जान्छ भन्ने सन्दर्भमा गहन चिन्तन 17668671_1830263607296723_967700610_oगरिएको थियो । एकले अर्कोलाई दोषारोपण नगर सबै संगै मिलेर हातेमालो गरी ईसाइहरुको मत एकै ठाउँमा ल्याउनको लागि राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपाल ख्रीष्टियन समाज, नेपाल राष्ट्रिय मण्डली संगति र अन्य संघसंस्थालाई एकै ठाउँमा ल्याउनको लागि विशेष अगुवाहरुले सक्रिय भुमिका खेल्नुपर्ने र  ख्रीष्टियन सवालहरुमा एकजुट भएर लाग्नुपर्ने आज नेपाली ईसाइ मण्डलीहरुमा विशेष चुनौतीको विषय बनेको छ ।

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In