News & Events

पास्टर देवी प्रसाद भुजेलद्वारा लिखित पुस्तक ‘नेपाली बाइबलको दोश्रो शतवार्षिकी लोकार्पण

धन राई, ललितपुर । ‘नेपाली बाइबलको दोश्रो शतवार्षिकी १८२१–२०२१ का सन्दर्भमा’ नामक पुस्तक लोकार्पण गरिएको छ । आज ललितपुरमा एक...

Read more

कर्णाली प्रदेश प्रमुख परियारले भने- ‘नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्छु’

काठमाडौँ – कर्णाली प्रदेशका प्रमुख तिलक परियारले नेपाली इसाईलगायत सबै धर्महरूको अभिभावकत्व प्रदान गर्ने बताएका छन् । नेपाल ख्रीष्टिय समाज...

Read more

रक्षामन्त्री रिजालले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौं। नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट महामन्त्रीमा पराजय भएसँगै डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका छन्। महामन्त्रीमा पराजय भएपछि रक्षामन्त्रीमा रहिरहनु...

Read more

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आयोगको आग्रह

काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै निर्वाचन...

Read more

२६४ कोरोना संक्रमित थपिए, २ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका...

Read more

काठमाडौं उपत्यकामा १४७ कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...

Read more

बागमती प्रदेशमा थपिए पाँच मन्त्री र एक राज्यमन्त्री

काठमाडौं। बागमती प्रदेशमा पाँच जना मन्त्री र एक जना राज्यमन्त्री थपिएका छन् । बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तेस्रो पटक मन्त्रिपरिषद्...

Read more

स्वदेशी उत्पादनको प्रयोग गर्न उपराष्ट्रपति पुनको आग्रह

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको आर्थिक समृद्धिका लागि आयात प्रतिस्थापन गरेर बढ्दो व्यापार घाटालाई निर्मुल गर्नुपर्ने बताएका छन् । नेपाल...

Read more

एमालेले अर्को बैठकमा पनि सदन अवरोध कायमै राख्ने

काठमाण्डौँ । आफूले कारबाही गरेका सांसद्लाई सभामुखले नहटाएकामा असन्तुष्ट प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आजबाट सुरु हुने सङ्घीय संसद्को अधिवेशनमा...

Read more

३४१ कोरोना संक्रमित थपिए, ३ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका...

Read more

नेप्से परिसुचक दुई दिनमै १६८.२७ अंकले घट्यो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सेयर बजारलाई ‘साम्राज्यवादको विकसित रुप’ भनेपछि घट्दो नेप्से परिसुचकमा आज पनि...

Read more

यस्तो छ, भोलि बस्ने संसदको कार्यसूची

काठमाडौँ । भोलि बस्ने संघीय संसदको कार्यसूची सर्वाजनिक गरिएको छ । आज संसद सचिवालयले भोलि बस्ने संसदको सम्भावित कार्यसूची सार्वजनिक गरेको...

Read more

अहिले प्रयोगमा रहेका खोपले नै ओमिक्रोनविरुद्ध काम गर्छः डब्ल्युएचओ

एजेन्सी । अहिले प्रयोगमा आइरहेका खोपहरुले नै कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनविरुद्ध काम गर्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचअ‍ो) ले जनाएको छ...

Read more

धार्मिक संस्थाले सम्पत्ति कर तिर्नु नपर्ने

काठमाण्डौँ । सरकारले धार्मिक संस्था मन्दिर, चर्च गुम्बा, मस्जिद आदिको घरजग्गामा सम्पत्ति कर नलाग्ने बताएको छ । संघिय मामिला तथा...

Read more

१० हजार ७४७ नमूना परीक्षण गर्दा २०५ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाको मृत्यु

काठमाडौं– नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट १० हजार...

Read more

धर्मका कारण अशान्तिको युगतर्फ यो देशलाई फर्काउनु हुँदैनः मुख्यमन्त्री पाण्डे

काठमाण्डौँ । बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले धर्मका कारण अशान्तिको युगतर्फ यो देशलाई फर्काउनु नहुने बताउनुभयो । नेपाल ख्रीष्टियन समाज...

Read more
Page 33 of 99 1 32 33 34 99

ताजा सामाग्री

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Login to your account below

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.