• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टिय भजन इन्टरनेटमा

by NC Reporter
August 27, 2013
in News & Events
ख्रीष्टिय भजन
Economy Edition, Digest Size, 394 Pages Price: $9.99
Support independent publishing: Buy this book on Lulu. 
Spiral Binding, A5 Size, 384 Pages Price: $19.99
Support independent publishing: Buy this book on Lulu.

eBook (PDF for Adobe Digital Editions), 394 Pages Price: $1.99

Support independent publishing: Buy this e-book on Lulu. 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सामदान प्रकाशनबाट

 

प्रभु येशूमा आदरणीय सबैमा ख्रीष्टिय अभिवादन चढाउँछौं।

हामी सबैको निम्ति यो एक खुसीको अवसर हो। अब इन्टरनेटमा अर्डर गरेपछि हामी सबैको प्यारो ख्रीष्टिय भजन सजिलो गरी प्राप्त हुने भएको छ। यो विषयमा परिश्रम गर्नु हुने अनि विश्व नेपाली भाषी एकलेसिया र विश्वासीहरूको आवश्यकतालाई बुझेर अन लाइनमा यो पुस्तक किन्ने र पाउने सुविधा सम्भव गराउनलाई खट्नु हुने भाइ टंक सुवेदी र साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। विदेशी यात्रु साथीहरूसँग सधैं नै भजन पुस्तकको भारी बोकाउन सम्भव हुँदैन। चाहेजति भन्दा जहिले पनि थोरै मात्र पठाउन सकिन्छ। विदेशी संगति र मण्डलीहरूमा यो भजन पुस्तकको अनि बाइबलको माग बढ्दो छ। अब सायद त्यो विरक्तीबाट हामी मुक्त बनेका छौं। तपाई प्रिय मित्रहरूले अर्डर गर्नुभएको तीन दिनभित्र चाहनुभएजति ख्रीष्टिय भजन तपाईको घर, दैलोमा पुर्‍याउनलाई हामीले यो उपाय अप्नाएका छौं। ख्रीष्टिय भजन सुलभ मूल्यमा, सहजै प्राप्त गर्नमा अन लाइन अर्डरले ठूलो मदत गर्नेछ भनी हामीले अपेक्षा राखेका छौं। ३१ वर्षघिदेखि यो पुस्तकको जन्म, विकास, प्रकाशनमा संलग्न रहेको नाताले यसरी तपाईको समक्षमा यो नयाँ रूपको ख्रीष्टिय भजन तपाई सामु पुर्‍याउन पाउँदा तपाईसँगै हामी हर्षविभोर बनेका छौं।

हाल्लेलूयाह। परमप्रभुको प्रशंसा सधैं भइरहोस्।

लोकनाथ मनेन
सामदान प्रकाशन


 

प्रकाशकको भनाई

नयाँ प्रविधिको विकास सँगै ख्रीष्टि यान मण्डलीका आवश्यकताहरू पनि परिवर्तन भइरहेका छन्। यसै सन्दर्भमा नेपाली ख्रीष्टिआयान साहित्यमा पनि नयाँ प्रविधिको प्रयोग बढाउँदै लानुपर्ने आवश्यकता टडकारो छ। यसै सन्दर्भमा नेपाल चर्च मिनिष्ट्रीको नेपाल ख्रीष्टिहयान पब्लिकेसनले विभिन्न् ख्रीष्टिियान पुस्तक पुस्तिका अनलाइन, अन-डिमान्ड र इ–बुकमा प्रकाशन गर्न सुरु गरेको छ।

यसै सन्दर्भमा सामदान प्रकाशनले नेपालमा प्रकाशन गरिरहेको नेपाली ख्रीष्टिरय भजन पुस्तक अब अनलाइन अन-डिमान्ड पब्लिकेशनमा उपलब्ध गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं।

अनलाइन, अन-डिमान्ड र इ–बुक तथा वेबसाइट भजन पुस्तक, प्रकाशन तथा कपिराइट हामीलाई उपलब्ध गराउनु भएकोमा हामी सामदान प्रकाशनप्रति धन्यवादी छौं।

आशा छ यो अनडिमान्ड प्रकाशनले नेपाल बाहिर रहेका धेरै ख्रीष्टि यानहरूलाई सेवा पुर्यारउने छ। साथै इ–बुक तथा अन्य फरम्याट नेपालमा पनि प्रयोग हुनेछ। यो प्रकाशन ड्राफ्ट प्रकाशनमात्र भएकोले भविष्यमा आवश्यक सुधार सहीत प्रकाशन गरिनेछ। यहाँहरूको अमूल्य सुझावको अपेक्षा राख्दछौं।

धन्यवाद।

पास्टर टंक सुबेदी
नेपाल ख्रीष्टिायान पब्लिकेशन
(नेपाल चर्च मिनिष्ट्रिज)को तर्फबाट

Republished in new layout on 8/27’2013

Related Posts

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026
भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026
कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

Discussion about this post

ताजा सामाग्री

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

२९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (ISF) को आयोजनामा चीनमा सञ्चालन हुने आईएसएफ फुटबल वर्ल्ड कपको...

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !

October 16, 2026

  ३० असोज २०८३, शुक्रबार काठमाडौं : गत भदौ १० गते रसुवा तथा सिन्धुपाल्चोक आसपासका क्षेत्रस्थित भोटेकोसी र त्रिशूली नदीमा आएको...

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

Recent Posts

  • २९ सदस्यीय नेपाली टोली आईएसएफ विश्वकप खेल्न चीनतर्फ प्रस्थान
  • भोटेकोसी बाढीले २१ अर्बको दाबी सिर्जना गर्दा निर्जीवन बीमा क्षेत्र थिलथिलो !
  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In