• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ

by Gideon Lamichhane
July 12, 2013
in News & Events
glamichhane“जो रुँदै रुँदै बिउ बोकेर छर्न जान्छ त्यो फसलका बिटाहरु बोकेर आनन्दले गित गाउँदै फर्कने छ”–भजनसंग्रह १२६:६धरान/ विदेशी संघसंस्थाले नेपालमा ख्रिष्टियन धर्मको प्रचार गरेको र ख्रिष्टियनहरुले विदेशी डलरबिना केही गर्दैनन् भन्ने मिथ्या आरोप खेपिरहेको बेला आफ्नै खर्च योजना र व्यवस्थापनमा इसाईहरुबाट नेपालको पूर्वी क्षेत्र धरानमा विगत ५ महिनादेखि “मिशन स्कूल अफ थियोलोजीको स्थापना गरी “बेशिक बिब्लीकल थियोलोजी कोर्ष”को अध्ययन अध्यापन गरिरहेको छ । गत फागुन १५ देखि ३ महिने पहिलो समूहको कक्षा सम्पन्न भईसकेको छ भने दोस्रो समूहको तीन महिने तालिम जेठ २ गतेबाट शुरु भएको छ ।

धरान–९ पुतलीबजारमा स्कुल भवन भाडामा लिई सञ्चालन भइरहेको छ । पहिलो सत्रमा यस १४ जना सहभागी भएका थिए । धरानभित्रका स्थानीय मण्डलीमा सेवासंगती गर्ने इसाईजनहरुका लागि सो तालिम संचालित भएको हो । दोस्रो तालिममा २० जना विद्यार्थीहरु सहभागी हुनुभएको छ । हरेक दिन विहान ६ बजेदेखि ८ बजेसम्म सञ्चालन हुने सो कार्यक्रममा स्कूलका प्रिन्सिपल गिदोन लामिछानेले अपेक्षा भन्दा धेरै विद्यार्थीहरुको सहभागिताले आफूहरु उत्साहित भएको बताउनु भयो ।

सोही कार्यक्रममा तालिम अबधिभर विद्यार्थीहरुले अनुशाषित भई परमेश्वरको विषयमा गम्भिर अध्ययन गर्न र तालिमपश्चात् आ–आफ्नो मण्डलीमा सेवाकाई गर्न सुझाव दिंदै रेभ. टिएच जाङ्गा, पाष्टर शाम जी जोन, पाष्टर कमल गिरी, शिक्षक नवराज बस्नेत, राजेन्द्र दर्नाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तालिममा बाइबलको रुपरेखा प्रिन्सिपल गिदोन लामिछाने, नयाँ तथा पुरानो करारको सर्वेक्षण रेभ. टिएच जाङ्गा, बाइबल अध्ययन तरिका र अर्थखोलाकाई नियमहरु पाष्टर खड्गबहादुर थापा मगरले, सुसमाचार प्रचार र चेलापनको विकास पाष्टर महेन्द्र थापाले, बाइबलीय सिद्धान्त पा. शाम जी जोनले, आत्मिक जिवन र वचन प्रचार शिक्षक नवराज बस्नेतले, मण्डली इतिहास एल्डर राजकुमार राईले, मण्डली प्रशासन र विश्वासीहरुको कर्तव्य पाष्टर कमल गिरीले र ख्रिष्टियन संस्कारका विषयमा प्रिन्सिपल गिदोन लामिछानेले सिकाउनु हुने मिशन स्कूल अफ थियोलोजीले जानकारी दिएको छ । तालिममा धरानका विभिन्न मण्डलीका अगुवा तथा विश्वासीहरुले मिशन स्कूलमा नै पढ्न पाउँदा आफूहरुलाई गर्वलागेको बताए । धेरै समय खर्चेर टाढा जानुभन्दा छोटो समयमा यतिधेरै विषयमा प्रभावकारी रुपमा सिक्न पाउने भएकोले स्कूलमा भर्ना भएको विद्यार्थीहरुले बताए ।

विद्यार्थीहरुको ओइरो लाग्नेक्रम बढेकाले अब यो समूहमा थप भर्ना लिन नसकिने र आउादो समूहमा तयारी रहन स्कूलले सुझाव दिँदै नयाँ भर्ना स्थगित गरेको छ । स्कूलमा विद्यार्थी पठाउने मण्डली, प्रचार प्रसारमा सहयोग गर्ने सम्पूर्ण शुभचिन्तक, सहयोगी महानुभाव र अदृश्यमा बसेर संसारका विभिन्न कुनाबाट प्रार्थना गरिदिनु हुने सबैलाई हार्दिक धन्यवाद प्रिन्सिपल लामिछानेले दिनु भएको छ । उहाँले कुनै पनि मिशन र संस्थाबाट सहयोग नलिई विश्वासकै आधारमा स्कूल सञ्चालन गरिएको हुँदा नि:स्वार्थ भावनाले सहयोग गर्न सबैमा अनुरोध गर्नुभएको छ । कक्षा हाल निरन्तर सञ्चालन भईरहेको छ । स्मरणीय छ मिशन स्कूलमा शिक्षक तथा अन्य सहयोगीले समेत भोलेन्टियर्स रुपमा काम गरिरहनु भएको छ । स्कूलका संचालनका गर्न आर्थिक आवश्यकताको परिपुर्तिका लागि सबैमा स्कूलले सबैमा अनुरोध गरेको छ ।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In