देशले ३५औं प्रधान मन्त्री पाएकै दिन आज भदौ ११ गते अगस्त २८ तारिख बर्दिया जिल्लाको गुलरिया नगरपालीका–३ खैरापुरमा रहेको एजी आराधना मण्डलीमा अज्ञात समूहद्वारा सकेट बम राखिएको वेलुका ६ बजे थाहा भएकेा र तत्काल खवर गरेपछि नेपाली सेना र प्रहरीको टोली पुगेर बम निस्कृय पार्ने कार्य भएको समाचार बर्दिया जिल्लाकै पास्टर प्रेमनारायण अधिकारीबाट थाहा हुन आएको छ ।
Source: नेपाल ख्रीष्टियान समाज
Nepal Christian Society Post Box No. 8975 EPC 1455 Kathmandu, Nepal.
Republished in new Layout 7/4/2013
Discussion about this post