• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, December 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाल अगुवा सम्मेलन

by NC Reporter
April 29, 2013
in News & Events

ललितपुर-२९ चैत, नेपालका विभिन्न जिल्ला धनकुटा, सर्लाही, रौतहट, मकवानपुर, रुकुम, मुगु, प्यूठान, दाङ, नवलपरासी, नुवाकोट, धादिङ, कास्की, काठमाडौ,भक्तपुर र ललिपुरका विभिन्न चर्चहरुबाट पास्टर-अगुवाहरूको उपस्थितिमा नेपाल लिडर्स कन्फरेन्स नवजीवन चर्च, कुपण्डोल ललितपुरमा भएको छ। कन्फरेन्स २६ देखि २९ सम्म भएको हो। कन्फरेन्समा एफिसीको पुस्तकबाट वक्ताहरुले सिकाउनुभएको थियो। किंग्स चर्च यूकेबाट वक्ताहरू इएन, पावल र हेली आउनुभएको थियो।

nepal_leaders_conferenceयो कन्फरेन्स आयोजना गर्न फ्यामीलि अफ गड चर्च र आइटीनले किंग्स चर्च यूकेसँग साझेदारी गरेको हो। यसपटको कन्फरेन्समा नवजीवन चर्चबाट ठूलो सहयोग भएको थियो। प्रतापी घोराही चर्चका पास्टर जीवन गुरुङ र नवजीवन चर्चका पास्टर सुमन गुरुङले नेपालीमा अनुवाद गर्नुभएको थियो। कन्फरेन्समा सेवारत पास्टर-अगुवाहरूको निम्ति आवश्यक शिक्षा ‘बढ्दै गरेको मण्डलीको’ सन्दर्भमा निम्न शिर्षकमा वाक्ताहरूले सिकाउनु भएको थियो:

एफिसीको शिक्षा र त्यसअनुसार जीएको
आफूसँग आत्मिकी सम्पत्ति छ भनी बुझेको
धन्यवादी भएको र बृद्धि भएको
ख्रीष्टमा आफ्नो नयाँ जीवन र उद्देश्यलाई बुझेको
परमेश्वरको प्रेम र उद्देश्यको महानतालाई देखेको
परमेश्वरको बुद्धिको प्रदर्शन, परमेश्वरको प्रेमले पूर्ण हुन्छ
विविधतामा एकतालाई कायम राख्छ
आफैलाई नयाँ तुल्याउँछ
ज्योतिमा हिंड्छ
असल सम्बन्ध कायम राख्छन् र विजयी र फलदायी जीवन जिउँछन्।

१२ वटा विषयमा एफिसी १ अध्यायदेखि ६ अध्यायसम्म पुरा भएको थियो। कन्फरेन्समा प्रश्न उत्तरको समय पनि थियो, त्यसले गर्दा बढ्दै गरेको मण्डली विषयमा भएको सम्मेलन नेपालका मण्डलीका अगुवाहरूको लागि सान्दर्भिक र लाभदाएक भएको कुरा सबै अगुवाहरूले महशुस गर्नुभएको थियो।

सहभागी पास्टर अगुवाहरुलाई सोधिएको “तपाईंको लागि अगुवाहरूसँग कन्फरेन्स कस्तो भयो?” भन्ने प्रश्नको उत्तरमा पास्टर राम बहादुर पुन, घोराही मुक्ति चर्चले भन्नुभयो: “मेरो सेवाकाइको लागि अति लाभदायक भएको छ। बढ्दै गएका चर्चहरूको लागि एफिसीको पत्रबाट राम्रो शिक्षा पायौं।”

कन्फरेन्सको अन्तिम दिन क्षेत्र क्षेत्रका चर्चका पास्टर अगुवाहरूको लागि प्रार्थना र अगमवाणी भएको थियो। प्रार्थनाकै समयमा घोराही मुक्ति चर्चका पास्टर राम बहादुर पुनले गत सालमा भएको अगमवाणी पुरा भएको कुरा वताउनुभएको थियो।

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at UMN

Vacancy at UMN

December 18, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

Recent Posts

  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In