इरानविरुद्ध इंग्ल्याण्डले शानदार जीत निकालेको छ। समूह बी अन्तरगतको पहिलो खेलमा इंग्ल्याण्ड ६–२ गोलअन्तरले विजयी बनेको हो।
इंग्ल्याण्डको जीतका लागि बुकायो सकाले दुई तथा जुड बेलिङहम, राहिम स्टर्लिङ, मार्कस रासफोर्ड र ज्याक ग्रिलिसले १–१ गोल गरेका हुन्। इरानका लागि मेहदी तारेमीले दुई गोल फर्काए।
सनेगलविरुद्ध नेदरल्यान्ड्सको शानदार जीत निकालेको छ। समूह ए अन्तरगतको खेलमा नेदरल्यान्ड्स २-0 गोलअन्तरले विजयी बनेको हो।
नेदरल्यान्ड्सको जीतका लागि कोडी गाग्पो र डभे कालाशेनले एक–एक गोल गरे । सेनेगलले भने गोल गर्न असफल भएको छ।
अमेरिका र वेल्स राती १२:४५ बजे भिड्दैछन्।
Discussion about this post