• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, January 1, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

स्किल वीक् तेस्रो संस्करणका लागि आवेदन  खुल्ला

by NC Admin
March 23, 2022
in News & Events

मार्च २०, काठमाडौं

ग्लोकल आफ्टर स्कुल, ९ग्लोकल प्रा.लि को एक अङ्ग० शिक्षा, उद्यमशीलता र सिपको क्षेत्रमा कार्यरत व्यवसायिक संस्था हो। बिगत लामो समय देखि युवा बर्गहरुको सीप विकास गर्न  र आफ्नो रुची भएको बिषयमा पोख्त हुन बिभिन्न कार्यक्रम, तालिम, प्रतिस्पर्धाहरु आयोजना गर्दै उनीहरुलाई प्रोत्साहित गर्दै आइरहेको छ। ग्लोकलले एक अत्यन्त सकारातमक सोच लिएर युवाहरुमा कौशल विकासका लागि काम गर्दै आएको संस्था हो। उद्योग तथा शैक्षिक क्षेत्रलाई जोड्ने र रोजगारमूलक सीप सिकाउन यो कम्पनी उद्यत छ। यसले विभिन्न प्रशिक्षण, वर्कसप, अनलाइन तथा अफलाइन कोर्षको माध्यमबाट सीपमूलक शिक्षा प्रदान गरिरहेको छ।

गत बर्ष, सयौं युवाहरूले यस साझा प्लेटफर्ममा बिभिन्न सिपमुलक कार्यशाला एवम प्रतिस्पर्धामा उल्लेखनिय उपस्थिती जनाएका थिए। उनिहरुले नेपालकै पहिलो स्किल फेस्ट पनि अवलोकण गरेका थिए। गतबर्षझै यसबर्ष पनि हामी स्किल वीक कार्यक्रमको नयाँ संस्करण ल्याइरहेका छौं जसले रोजगारको लागि सीपको लागि इकोसिस्टम निर्माणको लागि कडा उद्देश्य राख्छ। स्किल वीक एक हप्ते कार्यक्रम हो जसमा बिभिन्न सिपमुलक तालिमहरु लगायत सिपयुक्त कार्यशाला, तालिम, केस अध्ययन, लगायत मनोरन्जनलाई मध्य नजरमा राख्दै सिपलाई बिभिन्न आयामबाट प्रस्तुत गर्ने कोशीस गरिने छ।

कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकाय सँगको साझेदारीको लक्ष्य लिइ तिनै क्षेत्रबाट सिपमुलक रोजगारीका अवसर, बद्द्दोे सिप प्रतिको महत्व, ब्यापार, सेवा, आधुनिक प्रबिधी देखी लिएर कला तथा संस्कृति झल्किने किसिमले सिपको महत्व उजागर गर्ने लक्ष्यलिई स्किल वीक नामक कार्यक्रम मार्च २१ देखी २७ सम्म सन्चालन हुँदैछ। १६ देखि ३० वर्षकाले कार्यक्रममा निशुल्क रुपमा सहभागीता जनाउन सक्नेछन र सोहि कार्यक्रमबाट सिप बिकासको बारे जानकारी लिन सक्नेछन। यो युवाहरुका लागि एक खुल्ला मन्च हो। सम्पूर्ण आवेदन निशुल्क हुनेछन र युवाहरुले सिपका बिभिन्न कसिम, यस क्षेत्र, बजारको माग एवम सिपको महत्वका बारेमा जानकारी पाउने छन। स्किल वीकले युवाहरुलाई बिभिन्न सिपका बारेमा अन्बेशन गर्न, आफु सन्लग्न हुन एवम ज्ञान हासिल गर्न सहयोग पुग्नेछ।

यस कार्यक्रममा ४ फरक सीप क्षेत्रहरूमा प्रदर्शन गरिनेछ। यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र बिज्ञान तथा प्रबिधी रहेका छन्। कार्यक्रमका मुख्य बिशेषताहरु ( छलफल, सिपमुलक प्रस्तुती, केस अध्ययन प्रतियोगिता, प्रतिस्पर्धा, कार्यशाला, तथा मनोरन्जन रहेका छन। २१ देखी २७ मार्चसम्मसम्म बिभिन्न संघसंस्थाद्वारा अन्लाईन तथा अफलाइन तालिम एवम कार्यशाला प्रदान गरिने छ। २६ मार्चमा, स्किल फेस्ट नामक अत्यन्त रमाइलो कार्यक्रम Ace Institute of Management  मा सन्चालन गरिनेछ।

२७ मार्च, समापन समरोहलाई लक्षित गरेर सी ई वो अनप्लग्ड २०२२ नामक भब्य कार्यक्रम सन्चालन गरिनेछ। सी ई वो अनप्लग्ड ग्लोकलको वार्षिक रुपमा सन्चालन गर्ने कार्यक्रम हो। यो एक फोरम हो जहाँ ब्यापारका चुनौती, अवसर एवम प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्ग्दिशा प्रदान गर्न सन्चालन गरिन्छ।  को मुख्य नारा भनेको “Today Meets Tomorrow” रहेको छ। सोही दिन स्किलको क्षेत्रमा योगदान दिएका ४ जना ब्यक्तितत्वहरुलाई सिप पुरस्कार मार्फत सम्मनित गरिनेछ। सम्मनित हुने ब्यक्तितत्वहरुको सिपक्षेत्रको महत्व्पूर्ण कार्यलाई प्रसंशा गर्दै, कार्यक्रममा आउने विद्यार्थी एवम ब्यापार जगतका ब्यक्तिहरुलाई  थप उर्जा तथा उत्साह प्राप्त हुनेछ।

कार्यक्रमलाई सभ्य र भव्य बनाउनका लागि यो कार्यक्रम नबिल बैंक सँगको साझेदारिमा सन्चालन हुन गईरहेको हो। साथै रणनीतिक साझेदारका रूपमा वाग्मती प्रदेश, भारतीय राजदूतावास, दक्छयता, युरोपेली संघ, ब्रिटिस काउन्सिल नेपाल र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् – CTEVT, FNCCI ( स्टार्टअप र इनोभेसन समिति ज्ञान साझेदारको रूपमा ब्अभ क्ष्लकतष्तगतभ या Ace Institute of Management इन्टरनेट साझेदारको रूपमा लूप नेटवर्क; आधिकारिक होटल साझेदारको रूपमा सोल्टी होटल; एयरलाइन्स साझेदारहरूको रूपमा  टर्किस एयरलाइन्स र नेपाल एयरलाइन्स; साझेदारका रूपमा नेपाल टेलिकम, होन्डा, गोल्छा ग्रुप तथा माइक्रोसफ्ट; मनोरञ्जन साझेदारको रूपमा नेपाल आइस; र अन्य सहयोगीहरू डिश होम गो, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र रिलायन्स लाइफ इन्स्योरेन्स रहेका छन।

कार्यक्रमको  थप जानकारीका लागिस्  www.skill.glocalafterschool.com

 

Related Posts

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In