• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 16, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पत्रकारमाथि दुर्व्यवहार, स्वतन्त्र ख्रीष्टियन मिडिया संयोजन समुहद्वारा निन्दा

by NC News Desk
January 31, 2022
in News & Events

ललितपुर । पत्रकारहरु दिनेश श्रेष्ठ, कुमार सिहं विष्ट र विश्वास थापामाथि भएको र्दुव्यवहारको स्वतन्त्र ख्रीष्टियन मिडिया संयोजन समुहले भत्र्सना गरेको छ ।

पत्रकारहरुको संयोजनमा केही दिनयता ख्रीष्टियन राजनीतिक पहिचान बोकेका पार्टीहरुबीच एकताको पहल गर्ने क्रममा पत्रकारत्रयमाथि ख्रीष्टियन आस्थामा स्थापित पार्टीका नेता कार्यकर्ताले अपशव्द, नकरात्मक टिप्पणी र र्दुव्यवहार र भौतिक आक्रमणको प्रयास गरेको भन्दै त्यसप्रति समुहले आपत्ति जनाएको हो ।

पछिल्ला केहि दिनयता पत्रकारत्रयहरुले ख्रीष्टियन आस्थामा स्थापित चार वटा पार्टीहरु जनजागरण पार्टी नेपाल, आमुल परिवर्तन मसीह पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र भर्खरै नामाकरण भएको सामाजिक एकता पार्टीबिच एकताको संयोजन गर्दै आउनुभएका पत्रकारत्रयमाथि ख्रीष्टियन आस्थामा स्थापित पार्टीका नेता कार्यकर्ताबाट भएको र्दुव्यवहार खेदजनक घटना हो”, समुहद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

“मङ्सिर १० गते पत्रकारसँगको अन्तरक्रिया कार्यक्रमका विषयलाई लिएर दर्ता प्रक्रियामा रहेका सामाजिक एकता पार्टीसँग एकता संयोजन गर्ने पत्रकारहरुको सम्बन्ध रहेको भनि भाम्रक कुप्रचार गरेकोले यस समूहका सदस्यहरुको कुनै राजनीतिक सम्बन्ध र संलग्नता नभएको जनाएको छ ।

समुहले एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन उपत्यकामा कार्यरत पत्रकारहरुको आज नयाँ समुह निर्माण गरेको छ । समुहका संयोजक दिनेश श्रेष्ठले एकताको संयोजन गर्नेक्रममा पत्रकारमाथि र्दुव्यवहार गरेकोमा आइन्दा त्यस्तो गल्ती नदोहो-याउने प्रतिबद्धतासहित माफी माग्नुपर्ने र प्रेस स्वतन्त्रता तथा कानूनी राज्यको उच्च सम्मान गर्नुपर्ने माग गर्नुभएको छ ।

समुहले पत्रकारत्रयमाथि भएको घटनाले एकता संयोजन गर्दै आएका पत्रकारहरुलाई निरुत्साहित गर्ने र पछिल्लो समय पत्रकारमाथि लक्षित गर्दै सामाजिक हवला र भौतिक आक्रमणको प्रयास गरिनुले नेपाली संचार जगतलाई कमजोर पार्न खोजिएको प्रष्ट भएको भन्दै पत्रकारिता जगतमाथि भईरहेको ख्रीष्टियन समुदायबाटको आक्रमणका विरुद्ध नागरिक तहबाट आवाज उठाईनि र हाम्रा सदस्यहरुको भौतिक सुरक्षाको आवाज उठाईदिन जारी विज्ञप्तिमा राज्य पक्ष र सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ ।

नागरिकलाई सुसूचित गर्ने कार्यमा खटिएका पत्रकारलाई गरिएको दुर्व्यवहारले पत्रकारको संवैधानिक स्वतन्त्रताको हनन भएको र लोकतन्त्रमाथि प्रहार भएको समुहको ठहर छ । समुहका सदस्य निरोज तोलाङेले उक्त र्दुव्यवहारको कडा निन्दा गर्दै एकता प्रक्रियाको संयोजनमा कुनै पनि बाधा नपुराउन र नैतिकता प्रदर्शन गर्न सबैको ध्यानाकर्षण गराउनुभएको छ ।

Related Posts

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026
सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!

October 15, 2026

    बिहिबार, २९ असोज, २०८३ काठमाडौं : प्रविधिको दुनियाँमा क्रान्ति ल्याएको मानिने कृत्रिम बौद्धिकता (एआई) निर्माता कम्पनी ‘ओपनएआई’ हाल...

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

Recent Posts

  • कृत्रिम बौद्धिकतामाथि चौतर्फी संकट: च्याटजीपीटी सञ्चालक ओपनएआईविरुद्ध अमेरिकामा थपिँदै मुद्दाको लहर!
  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In