काठमाडौं । नेपाल बार एसोसिएसनको बैठक सकिएको छ । बैठकले आइतबारदेखि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने निर्णय गरेको छ ।
बारका केन्द्रीय सदस्य खिमानन्द अधिकारीकाअनुसार बारले कालोपट्टी बाँधेर आन्दोलन थाल्ने भएको छ । बैठकमा सर्वोच्च बार, उच्च अदालत पाटन बार, ललितपुर इकाइ र काठमाडौ बारका अधिकारीहरू सहभागी थिए ।
Discussion about this post