२७ असोज, २०७८ । राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि गहतराजले तत्कालिन सरकार र ख्रीष्टियन समुदायबीच भएका सहमति कार्यान्वयनको पहल गरिदिन बताउनु भएको छ ।
युवा तथा खेलकुद मन्त्री गहतराजले नेपालको संविधान गणतन्त्र, संघियता, धर्मनिरपेक्षता, समावेशी सामानुपातिक प्रतिनिधित्व र सामाजिक न्यायको पिलरमा अडिएकोले यसको रक्षाको लागि आफु संधै लागि पर्ने बताउनुभयो ।
भेटमा महासंघका अध्यक्ष सि.वि गहतराजले मन्त्री महेश्वर गहतराजलाई धर्म निरपेक्षता स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको पार्टी माओबादीबाट जिम्मेवारी पदमा पुग्नुभएकोले ख्रीष्टियन समुदायको थुर्पै समस्याहरुको समाधनाको लागि आशाबादी रहेको बताउनुभयो ।
Discussion about this post