• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, July 27, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पाँच दिने निशुल्क तालिम सम्पन्न

by NC News Desk
August 15, 2021
in News & Events

काठमाण्डौँ । मिडियाप्रति रुची भएका साथै मिडियामा कार्यरत मिडियाकर्मीहरूको क्षमता विकास गर्ने उदेश्यले ५ दिने ग्राफिक डिजाइन तथा वेबसाइट अपडेटको निशुल्क तालिम सम्पन्न भएको छ ।

पछिल्लो अवस्थामा विश्व डिजटल युगमा प्रवेश गरेका कारण अनलाईन सञ्चार माध्यममा वेबसाइटमा कसरी समाचार तथा लेखरचनाका सामाग्री, विज्ञापन र फोटो पोष्ट गर्ने र लेआउट सज्जाको तरिकाहरूका वारेमा ६५ देखि ७० जनालाई तालिम दिइएको छ।

ख्रीष्टियन मिडिया सोसाइटीले भर्चुल जुम माध्यमको प्रयोग गरी आयोजना गरिएको सो तालिम साउन २५ गतेबाट सुरु भइ २९ गते समापन भएको थियो ।

आधारभुत तालिममा प्रशिक्षक राजेन्द्र तिमोथीले ग्राफिक डिजाइनमा फोटोसपबाट प्रमाणपत्र, आइडी कार्ड डिजाइन लगायतका फोटो सम्पादन गर्न आधारभुत प्रशिक्षण दिनुभएको थियो भने प्रशिक्षक सञ्जय बर्माले अनलाईन सञ्चार माध्यममा कसरी समाचार तथा लेखरचनाका सामाग्री, विज्ञापन र फोटो पोष्ट गर्ने र लेआउट सज्जाको तरिकाहरूका वारेमा प्रशिक्षण दिनुभएको थियो।

सीएमएसका अध्यक्ष सुमित नेपालीले मिडियाप्रति रुची भएका व्यक्तिको क्षमता विकास गर्न यस तालिमले महत्वपूर्ण भूमिका खेल्ने र आगामी दिनमा सोसाइटीले सधै श्रमजीवी पत्रकारहरूको पक्षमा रहेर विभिन्न तालिमहरू लगायतका पत्रकारको हितमा केन्द्रित योजनाको निर्माण र कार्यान्वयन गर्ने तयारी गरेको बताउनु भयो ।

Related Posts

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025
एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

Discussion about this post

ताजा सामाग्री

New life in Christ

New life in Christ

July 9, 2025

Mum Bahadur Gharti Magar, a member of Kantipur Church Introduction The Bible tells us about the...

मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

विगत दुई दशकको अन्तरालमा मैले दुईवटा शैक्षिक संस्थाहरु र दुईवटा मण्डलीको मुख्य नेतृत्वको भूमिकामा रहि सेवा गर्ने मौका पाए ।...

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025

२०८२ असार ६, बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ४ बजे ग्वार्को ओभरपासको औपचारिक उद्घाटन गर्न गइरहेका छन्। निर्धारित...

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • New life in Christ
  • मण्डली व्यवस्थापन
  • प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने
  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In