काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
यो अवधिमा १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी ३४७९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घन्टामा ६,६३६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण थप ९९ जनाको मृत्यु भएको छ ।
Discussion about this post