• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 15, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ज्याला मजदुरी गर्नेलाई राहत

by NC News Desk
April 9, 2020
in News & Events

काठमाण्डौँ । नेपाल ख्रीष्टिय राहत सेवा (एनसीआरएस)ले ललितपुर र भक्तपुरका विभिन्न वडाहरुमा राहत स्वरुप खद्यान्न सामाग्री वितरण गरेको छ ।

संसारभरि नै फैलिएको कोरोना भाइरस संक्रमण (कोभिड १९) को त्रासका कारण नेपाल विगत १५ दिनदेखि लकडाउनको अवस्थामा छ । लकडाउनको असरले आधारभूत खाद्यान्न सामग्रीहरूको समेत अभाव देखिन थालेपछि एनसीआरएसले ज्याला मजदुर गरी खाने विपन्न परिवारका सदस्यहरूको पहिचान गरी राहतस्वरुप खाद्यान्न सामाग्री वितरण गरेको हो ।

ललितपुर महानगरपालिकाको समन्यव तथा सम्बन्धित वडा कार्यालयका पदाधिकारीको रोहरमा ललितपुरको १४ नम्बर वडामा माइका नेपाल र एनसीआरएसले संयुक्त रुपमा ५५० जना त्यसैगरी वडा नंं ५ स्थित जावलाखेल चिडियाखाना परिसरका ४० घर धुरी परिवार र भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका वडा नं. २ का १२० जना अति विपन्न तथा ज्याला मजदुरी गरी खाने परिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको नेपाल ख्रिष्टिय समाजका केन्द्रिय सचिव तथा एनसिआरएसका कोषाध्यक्ष मुकुन्द शर्माले बताउनु भयो। उहाँले लकडाउनको समयमा आफूले नियमित रूपमा गर्दै आएका कामहरू समेत रोकिएपछि बिहान बेलुका के खाने भन्ने समस्या भएको अवस्थामा यो राहतले केही दिनकै लागि भए पनि ज्याला मजदुरहरुलाई ठुलो सहायता पुग्ने बताए ।

विपन्न तथा ज्याला मजदुरी गरी आफनो दैनिक गुजारा चलाइरहेकाहरूका लागि लकडाउनको प्रत्यक्ष असर परिरहेको समयमा खाद्यान्न राहत पाएपछि खुशी व्यक्त गर्दै राहतले आफनो पारिवारिक जीवनमा खुशी ल्याएकोले संस्थालाई धन्यवाद व्यक्त गरेका थिए ।

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In