• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, May 15, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

अब एन.सी.एफ. नेपालको परिवर्तित नाम नेशनल चर्च एलायन्स अफ नेपाल

by NC News Desk
October 18, 2019
in News & Events

३० असोज २०७६, ललितपुर । एन.सी.एफ. नेपालका अध्यक्ष रेभ. सुर्य बहादुर बल तामाङले अहिलेको तेस्रो कार्यकालले मुख्य तीन वटा कुराहरू प्रेरितिय विश्वासको सार अनुसार सम्बन्ध सुधार, संगति र सहकार्यको मुख्य लक्ष्य लिई अघि बढिरहेको बताउनु भएको छ ।अध्यक्ष तामाङले यी मुख्य तीन वटा कुराहरुलाई समेटेर लानका निम्ति नेशनल चर्च एलायन्स अफ नेपाल भन्दा सबैकुरा समेटिने र अहिले उद्देश्य पनि पुरा हुन्छ भनेर गत असार ९ गते केन्द्रीय कार्यकारिणी समितिमा निर्णय गरेकोले एन.सी.एफ.नेपालको नाम परिवर्तनको अनुमोदन गरिदिन प्रस्ताव गर्नुभएको थियो । भेलालले सर्वसम्मत परिवर्तित नामलाई पारित गरेको छ ।उहाले अहिलेको अवस्थामा नेपाल ख्रीष्टियन समाजसँग सम्बन्ध स्थापित गरी कार्यगत एकताको सुरुवात गर्नु आफनो लागि स्वर्गको नजिक पुगेको अनुभुति भईरहेको कार्यक्रमको दौरानमा बताउनु भएको थियो । नेपाली मण्डलीमा एक गौरवमय इतिहास बोकेको नेपालको सबैभन्दा पुरानो र नेपाली मण्डलीहरुको ठुलो छाता संगठनको रुपमा परिचित नेपाल राष्ट्रिय मण्डली संगति (एन.सी.एफ.नेपाल) ले आफनो ६० वर्ष पुरा गरी ६१ वर्षमा प्रवेश गरेको अवसरमा एक भब्य समारोहका बीच बार्षिक उत्सब तथा साधारण सभा सम्पन्न भएको छ ।

ललितपुर सानेपास्थित आराधना मण्डलीमा २८-३० गतेसम्म आयोजित कार्यक्रममा ७ वटै प्रदेशका प्रमुखहरु, जिल्ला अध्यक्षहरु र एन.सी.एफ.नेपालमा देशभरबाट आवद्ध मण्डली सदस्य, प्रतिनिधि, पर्यवेक्षक र संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय प्रतिनिधिमुलक सहभागिता रहेको थियो ।
एन.सी.एफ.नेपाल भन्ने शव्दसँग कतिपय व्यक्तिको मनदेखि नै अप्ठयारो र असहजीलो भईरहेको थियो त्यसैले सबै समेट्दै एक भएर जानको लागि नाम परिवर्तन गरिएको महासचिव पा. शेर बहादुर ए.सी.ले बताउनुभएको छ । उहाँले हामी सबैसँग मिलेर सहकार्य गरी जान तयार भएको र अहिलेको वर्तमान परिस्थितिले पनि हामी एक भएर जान सन्देश दिइरहेकोले यो देशमा हामी ख्रीष्टियनहरू एक भएर ख्रीष्टियनको हक अधिकारको लागि संयुक्त आवाज सरोकारवाला निकायसम्म पु-याउनका लागि यस परिवर्तित नामले सबैलाई एक ठाउँमा ल्याउन र सहकार्य गर्न धेरै सहायता गर्ने कुरामा आफु विश्वस्त रहेको वताउनुभएको छ ।
एन.सी.एफ.नेपालमा देशभरबाट आवद्ध मण्डली सदस्यका प्रतिनिधिहरुले एन.सी.एफ. र एन.सी.एस.को कार्यगत एकता नै सम्बन्ध निर्माण गर्ने पहिलो सुरुवात भएकोले यसले  नेपाली मण्डलीमा एक उत्साह थपेको हुदाँ यो नै एउटा भविष्यको मार्गदशक बन्ने कुरामा खुशी भएको उपस्थित सहभागिहरूले वताएका थिए । ३ दिन सम्म चलेको सो कार्यक्रम तथा साधारण सभाले नेपाली मण्डलीको हितलाई ध्यानमा राखी विभिन्न विषयहरूमा छलफल गरी पारित गर्दै भावी कार्ययोजना निर्माण गरेको छ ।

Related Posts

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025
पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025
वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्धारा अपिल

April 16, 2025

कास्कीको मादी केन्द्रबिन्दु भएर भूकम्प

March 11, 2025

Discussion about this post

ताजा सामाग्री

Job Vacancy Announcement

Job Vacancy Announcement

May 5, 2025

Start: Mid-June or by arrangement Where to apply: info.arkopananepal@gmail.com Contact number : +9779748277158 Individuals who meet the required qualifications are...

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025

Dr. B P Khanal बि.पी. खनाल विषय प्रवेश Dr. B P Khanal यो आलेख तपाईंको नजरमा...

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न

April 28, 2025

ख्रीष्टाब्द २०१४ मा मैले एउटा पुस्तक लेख्ने जिम्मेवारी पाएँ। शिर्षक, "क्षमा तथा मिलाप"। लेख्दै जाँदा एउटा कुरा सिकेँ, एकता "भनेर"...

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन

April 22, 2025

रोमन क्याथोलिक चर्चका प्रमुख पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन भएको छ। उनले २०२५ अप्रिल २१ का दिन, इस्टर सोमबारका...

Recent Posts

  • Job Vacancy Announcement
  • चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?
  • एकता: प्रसङ्ग, प्राथमिकता र प्रयत्न
  • पोप फ्रान्सिसको ८८ वर्षको उमेरमा निधन
  • ‘Good Friday’ शुक्रवार जुन “शुभ” छ – किन?

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In