• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, October 14, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्यान्सरपीडितलाई मनोसामाजिक परामर्श आवश्यक

by NC Admin
January 25, 2018
in News & Events, socio-political

काठमाण्डौ: नेपाल क्यान्सर हस्पिटल हरिसिद्धिका डा. रिसभ कोइरालाले क्यान्सरका विरामीहरुको उपचारमा मानसिक स्वास्थ्यको विषय पनि सँगै जोडिएर आउने बताएका छन् ।

धैर्य क्यान्सर फाउण्डेसनले विहीबार ब्रिटिस गोर्खा कलेज बाँसबारीमा क्यान्सरका विरामीहरुको मानसिक स्वास्थ्यका विषयमा युवाहरुलाई जानकारी दिने उद्देश्यले आयोजित कार्यक्रममा उनले क्यान्सरपीडितको उपचारमा सम्बन्धित पक्ष लाग्ने गरे पनि उसको मानसिक स्वास्थ्यको पक्षमा ध्यान जान नसकिरहेको बताए ।

अन्य देशहरुमा क्यान्सरका बिरामीहरुको मानसिक स्वास्थ्यलाई पनि महत्वका साथ हेरिने गरेको जानकारी दिंदै डा. कोइरालले भने–‘नेपालमा क्यान्सरपीडितको मानसिक स्वास्थ्यबारे ध्यान जान सकेको छैन, तर यो विषय महत्वपूर्ण रहन्छ ।’ मानसिक रोगको डाक्टर समेत रहेका उनले क्यान्सरपीडितको मानसिक स्वास्थ्य नेपालमा भर्खर चासोको रुपमा देखिन थालेको बताउँछन् । नेपालमा धेरै क्यान्सरपीडितहरुले आत्महत्या गर्ने गरेको र यसको मुख्य जड मानसिक विचलन भएको जानकारी गराउँदै डा. कोइरालाले भने–‘क्यान्सरपीडितहरु किन आत्महत्या गर्ने सोंचमा पुगिरहेका छन्, आम मान्छेको ध्यान त्यसको खोजीतर्फ पुग्न सकिरहेको छैन ।’
क्यान्सरपीडित बिरामीमा देखिने मानसिक विचलनले रोग घटाउनुको सट्टा प्रतिरोधात्मक क्षमता कम गर्दै लैजाने जानकारी दिंदै उनी भन्छन्–‘क्यान्सर लाग्दैन तत्काल कसैको मृत्यु हुँदैन ।’

नेपालमा क्यान्सरपीडितको सहि उपचारमा ध्यान पुर्‍याउन नसक्दा पीडितहरुमा थप समस्या बढ्ने र यसले नियमित जीवनमा नै असर गरिरहेको कोइराला बताउँछन् । कार्यक्रममा नेपालमा क्यासरपीडितमा मनोवैज्ञानिक असरका कारण ३० प्रतिशत रोग बढिरहेको पनि जानकारी गराइएको छ ।

यस्तै कार्यक्रममा फाउण्डेशनकी अध्यक्ष टेरिसा तामाङले नेपाल क्यान्सर र यसको उपचारबारे सर्वसाधरणसम्म जानकारी आवश्यक रहेको बताइन् । उनले फाउण्डेशनमार्फत क्यान्सर रोगबारे जानकारी दिन विभिन्न समयमा कार्यक्रमहरु हुँदै आएको बताइन् । उनले यस्ता विरामीलाई मनोसामाजिक परामर्श आवश्यक रहेको औंल्याइन् । कार्यक्रममा ब्रिटिस गोर्खा कलेजका अध्यक्ष प्रा. डा. इन्द्रजीत राई, प्रिसिन्पल हिमालशेर राई, कलेजका शिक्षक तथा करीब ८० विद्यार्थीहरुको सहभागिता थियो ।

कार्यक्रममा फाउण्डेशनले डा. कोइराला र कलेजका अध्यक्ष प्रा. डा. इन्द्रजीत राईलाई सम्मान समेत गरे ।

Related Posts

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026
बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026
लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026
एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

Discussion about this post

ताजा सामाग्री

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान

October 14, 2026

  २८ असोज २०८३, बुधबार काठमाडौं : नेपाली सेयर बजारको लामो समयदेखिको सुस्ताहटलाई चिर्दै पछिल्लो डेढ महिनाको अन्तरालमा वाणिज्य बैंकहरूको...

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड

October 14, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : भारतको नयाँ दिल्लीमा सम्पन्न बिमस्टेक (बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहकार्यका लागि बंगालको खाडीको पहल)...

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने

October 13, 2026

  २०८३ असोज २७, मंगलवार काठमाडौँ। लक्ष्मीश्री इन्भेस्टमेन्ट पब्लिक लिमिटेड कम्पनीको २१औँ वार्षिक साधारणसभा काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ...

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै

October 13, 2026

  असोज २७, २०८३ मंगलबार काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा नेपालले आज घरेलु टोली ओमानविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली...

Recent Posts

  • सुस्ताएको बजारमा बैंकहरूको चमक: कम पीई रेसियो र आकर्षक लाभांशले खिच्दै लगानीकर्ताको ध्यान
  • बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक: क्षेत्रीय सुरक्षा सहकार्य र जलवायुजन्य विपद् व्यवस्थापनमा नेपालको जोड
  • लक्ष्मीश्री इन्भेस्टमेन्टले ७ प्रतिशत बोनस शेयर सहित २० लाख कित्ता आईपीओ जारी गर्ने
  • एकदिवसीय मान्यता जोगाउने लक्ष्यसहित नेपाल आज ओमानसँग भिड्दै
  • साझा यातायातका विद्युतीय माइक्रोबस : अब भित्री सडकमा पनि सेवा दिइनेछ

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः [email protected]

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In