• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आईएनएफ नेपाल ६६ वर्षमा प्रवेश

by NC Reporter
November 22, 2017
in News & Events

हरियो खर्क, पोखरा।

१ मंसिर २०७४ (१७ नोभेम्वर २०१७) का दिन पोखरा लेखनाथ महानगरपालिका ( १५ हरियोखर्क अस्पताल परिसरमा आईएनएफ नेपालको ६५ औं वार्षिक उत्सव भव्यताका साथ मनाइएको छ। राष्ट्रिय गानबाट कार्यक्रम सुरु भएको कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा. बुद्धिबहादुर थापा र कार्यक्रममा सभापति रामचन्द्र तिमोथीद्वारा पानसमा बत्ती बालेर गरेका थिए। संस्था परिचय तथा स्वागत मन्तव्य आईएनएफ नेपालका कार्यकारी निर्देशक डा. गंगादत्त सुवेदी (प्रेम) ले दिएका थिए। आईएनएफ नेपालको स्थापना सन् १९५२ मा भएको हो। यस संस्थाले गरिब, अशक्त, कुष्ठरोगी, क्षयरोगी, एचआईभी एड्स, द्वन्द्व प्रभावित, लागूपदार्थ दुव्र्यसनी र सीमान्तकृत समुदायबीच काम गर्दै आएको छ।

कार्यक्रमका विशेष अतिथि पोखरा लेखनाथ महानगरपालिकाका मेयर मानबहादुर जिसी, गैरसरकारी संस्था महासंघका अध्यक्ष पदम पहारी, महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मी जिसी, आईएनएफ इन्टरनेशनल बोर्डकी प्रतिनिधि डा. एलिसन क्रेभन, पोखरेली ख्रीष्टिय समुदायका अध्यक्ष पा. भविन्द्र रानाले शुभकामना मन्तव्य दिएका थिए।

आईएनएफ नेपालमा २५ वर्षअघिदेखि सेवारत कर्मचारीहरूलाई कदरपत्र तथा दोसल्ला ओढाई सम्मान गरिएको थियो। आईएनएफ कार्यकारिणी समितिका अध्यक्ष रामचन्द्र तिमोथीले दोसल्ला ओढाएका थिए भने प्रमुख अतिथि प्रा.डा. बुद्धिबहादुर थापाले कदरपत्र प्रदान गरेका थिए। त्यस्तैगरी विशेष अतिथि मानबहादुर जिसीले फुटबल तथा टेबलटेनिस प्रतियोगितामा विजयी कर्मचारीहरूलाई पुरस्कार वितरण गरेका थिए। त्यस्तै आईएनएफ हरियो खर्क अस्पतालका ब्रान्ड रेप्रिजेन्टिेटिभ गायक कर्ण दासले गीत प्रस्तुत गरेका थिए। अध्यक्ष रामचन्द्र तिमोथीले आईएनएफ नेपाललाई आजको दिनसम्म ल्याइपुर्याउन साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्दै भने— “चुनौती जहाँ छ त्यहाँ सौभाग्य हुन्छ, हामीले चुनौती स्वीकार्दै अघि बढ्नुपर्छ।”

कार्यक्रममा कर्मचारीहरूका तर्फबाट पुनम विक र किसान तामाङले गवाही बाँडेका थिए। पुनम स्पाइनल इन्जुरी पीडित व्यक्ति हुन्। कार्यक्रमको प्रमुख आकर्षण स्पाइनल इन्जुरीबाट रिकभर भई हाल आईएनएफमै कार्यरत चेतप्रसाद अधिकारीको ह्विलचेयर नृत्य थियो।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्रतिनिधिहरूको उपस्थिति थियो। त्यस्तै आईएनएफ नेपालका उपाध्यक्ष राजेन्द्रकुमार अधिकारी, आईएनएफ नेपालका साधारण तथा आजीवन सदस्यहरू, आईएनएफ पोखरा, बाँके र सुर्खेतका कर्मचारीहरू, पोखराका विभिन्न चर्चका पास्टरअगुवाहरूको उपस्थिति रहेको थियो।

 

 

 

 

 

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In