ललितपुर, फागुन १३, २०७३, नेपाल सुसमाचार केन्द्रले ललितपुरमा फागुन ११ गतेका दिन रजत महोत्सव भव्यरुपमा मनाएको छ। यस नेपाल सुसमाचार केन्द्रको रजत महोत्सवको शुभअवसरमा नेपाल ख्रिष्टियन समाजले यस संस्थाको उत्तरोत्तर प्रगतिको कामनाका गर्दै हार्दिक बधाई तथा सुभकामना व्यक्त गर्दछ।
डिल्लीराम पौडेल
महासचिव, नेपाल ख्रीष्टियन समाज।
Discussion about this post