ख्रीष्टीयनहरुको शैक्षिक स्तर बढाइ, पेशागत क्षेत्र, मण्डली र समाजमा र्सवाङ्गीण सकारात्मक परिवर्तनका लागि परमेश्वरको अभिषेक हुनलाई प्रशिक्षित तथा शिक्षित गराउने उद्देश्य लिइ स्थापना भएको यस प्रभाव (प्रोट्रयाक/थियोट्रयाक)ले बिभिन्न बिषय र तहहरुमा २०६९/७० शैक्षिक सत्रको लागि सिमित संख्यामा पूरा या आंशिक छात्रवृत्ति दिने निर्णयगरेकोले योग्य छात्र-छात्राहरुबाट निवेदन आव्हान गरिएको छ।
Republished in new layout on 9/25/2013
Discussion about this post