Girija Prasad Koirala, the former Nepalese Prime Minister and a most respected leader of Nepal died on 20th March 2010, Saturday aged 85. He had been suffering from respiratory disease and passed away in Kathmandu around midday.
NepalChurch.Com family would like to take this opportunity to express condolence to the family of the Girija Prasad Prashad Koirala and all Nepali people.
We pray to almighty God to prepare another leader to lead Nepal in right direction in the days ahead.
Dear visitors, please write your condolence message in the comment section below.
Republished in new layout on 9/25/2013
Previous Comments
written by prakash bagale , March 24, 2010
नेपालको अहिलेको परिवर्तन (बिषेश गरि धर्म निरपेक्ष राष्ट्र) सम्म ल्याईपुर्याऊन महत्वपुर्ण योगदान दिनुहुने माहान नेता नथा दक्षिण एशियाका पाका नेता गिरिजाप्रसाद कोइरालाको निधनप्रति दुःख व्यक्त गर्दै आगामि दिनहरुमा नेपालको जनाताले शुखको सास फेर्न पाउन भन्ने प्रार्थना गर्दछौं।
फेमिली अफ् गड चर्च, सैंबु-८, नख्खु भैंसेपाटि ललितपुर
written by नेपाली जनता , March 20, 2010
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले नेपालका सर्वोच्च तथा दक्षिण एशियाका पाका नेता गिरिजाप्रसाद कोइरालाको निधनप्रति दुःख व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री सिंहले कोइरालाकी छोरी सुजाता कोइरालाको नाममा समवेदना संदेश पठाउँदै कोइरालाको निधनले आफू स्तब्ध भएको उल्लेख गरेका छन् । संदेशमा उनले भनेका छन् ‘कोइराला नेपालको सर्वोच्च तथा दक्षिण एशियाका वरिष्ठ नेता मध्ये एक थिए । उनले आफ्नो सम्पूर्ण जिवन राजनीतिमा विताएका थिए ।’ सिंहले कोइरालाको निधनले एक युगको अन्त्य भएको बताएका छन् । कोइरालाको ज्ञान र वुद्धिले नेपालको राजनीतिलाई सहिमार्गमा दोर्याएकोसमेत सिंहले उल्लेख गरेका छन्
Discussion about this post