Written by Nepal Christian Society
फौजदारी कानुन परिमार्जन तथा सुधार कार्यदलद्वारा प्रस्तुत गरिएको “अपराध संहिता, फौजदारी कार्यविधि संहिता तथा फौज्दारी कसुर -सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको मस्यौदा तथा प्रतिवेदन २०६७” मा परिच्छेद-९ धर्म सम्बन्धि कसुर अर्न्तगत दफा १६० मा उल्लेख भएको कुरा प्रति समाजको गम्भिर ध्यानाकर्षण हुन गई सम्वन्धित निकायलाई सजग तुल्याउन निम्न अनुसारको अपिल पर्ठाईएको जानकारी गराइन्छ।
महासचिव
नेपाल ख्रीष्टियान समाज
Nepal Christian Society
Post Box No. 8975 EPC 1455
Kathmandu, Nepal
Phone: 9751017649

Discussion about this post