• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टिय भजन इन्टरनेटमा

by NC Reporter
August 27, 2013
in News & Events
ख्रीष्टिय भजन
Economy Edition, Digest Size, 394 Pages Price: $9.99
Support independent publishing: Buy this book on Lulu. 
Spiral Binding, A5 Size, 384 Pages Price: $19.99
Support independent publishing: Buy this book on Lulu.

eBook (PDF for Adobe Digital Editions), 394 Pages Price: $1.99

Support independent publishing: Buy this e-book on Lulu. 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

सामदान प्रकाशनबाट

 

प्रभु येशूमा आदरणीय सबैमा ख्रीष्टिय अभिवादन चढाउँछौं।

हामी सबैको निम्ति यो एक खुसीको अवसर हो। अब इन्टरनेटमा अर्डर गरेपछि हामी सबैको प्यारो ख्रीष्टिय भजन सजिलो गरी प्राप्त हुने भएको छ। यो विषयमा परिश्रम गर्नु हुने अनि विश्व नेपाली भाषी एकलेसिया र विश्वासीहरूको आवश्यकतालाई बुझेर अन लाइनमा यो पुस्तक किन्ने र पाउने सुविधा सम्भव गराउनलाई खट्नु हुने भाइ टंक सुवेदी र साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। विदेशी यात्रु साथीहरूसँग सधैं नै भजन पुस्तकको भारी बोकाउन सम्भव हुँदैन। चाहेजति भन्दा जहिले पनि थोरै मात्र पठाउन सकिन्छ। विदेशी संगति र मण्डलीहरूमा यो भजन पुस्तकको अनि बाइबलको माग बढ्दो छ। अब सायद त्यो विरक्तीबाट हामी मुक्त बनेका छौं। तपाई प्रिय मित्रहरूले अर्डर गर्नुभएको तीन दिनभित्र चाहनुभएजति ख्रीष्टिय भजन तपाईको घर, दैलोमा पुर्‍याउनलाई हामीले यो उपाय अप्नाएका छौं। ख्रीष्टिय भजन सुलभ मूल्यमा, सहजै प्राप्त गर्नमा अन लाइन अर्डरले ठूलो मदत गर्नेछ भनी हामीले अपेक्षा राखेका छौं। ३१ वर्षघिदेखि यो पुस्तकको जन्म, विकास, प्रकाशनमा संलग्न रहेको नाताले यसरी तपाईको समक्षमा यो नयाँ रूपको ख्रीष्टिय भजन तपाई सामु पुर्‍याउन पाउँदा तपाईसँगै हामी हर्षविभोर बनेका छौं।

हाल्लेलूयाह। परमप्रभुको प्रशंसा सधैं भइरहोस्।

लोकनाथ मनेन
सामदान प्रकाशन


 

प्रकाशकको भनाई

नयाँ प्रविधिको विकास सँगै ख्रीष्टि यान मण्डलीका आवश्यकताहरू पनि परिवर्तन भइरहेका छन्। यसै सन्दर्भमा नेपाली ख्रीष्टिआयान साहित्यमा पनि नयाँ प्रविधिको प्रयोग बढाउँदै लानुपर्ने आवश्यकता टडकारो छ। यसै सन्दर्भमा नेपाल चर्च मिनिष्ट्रीको नेपाल ख्रीष्टिहयान पब्लिकेसनले विभिन्न् ख्रीष्टिियान पुस्तक पुस्तिका अनलाइन, अन-डिमान्ड र इ–बुकमा प्रकाशन गर्न सुरु गरेको छ।

यसै सन्दर्भमा सामदान प्रकाशनले नेपालमा प्रकाशन गरिरहेको नेपाली ख्रीष्टिरय भजन पुस्तक अब अनलाइन अन-डिमान्ड पब्लिकेशनमा उपलब्ध गराउन पाउँदा हामी अत्यन्तै हर्षित छौं।

अनलाइन, अन-डिमान्ड र इ–बुक तथा वेबसाइट भजन पुस्तक, प्रकाशन तथा कपिराइट हामीलाई उपलब्ध गराउनु भएकोमा हामी सामदान प्रकाशनप्रति धन्यवादी छौं।

आशा छ यो अनडिमान्ड प्रकाशनले नेपाल बाहिर रहेका धेरै ख्रीष्टि यानहरूलाई सेवा पुर्यारउने छ। साथै इ–बुक तथा अन्य फरम्याट नेपालमा पनि प्रयोग हुनेछ। यो प्रकाशन ड्राफ्ट प्रकाशनमात्र भएकोले भविष्यमा आवश्यक सुधार सहीत प्रकाशन गरिनेछ। यहाँहरूको अमूल्य सुझावको अपेक्षा राख्दछौं।

धन्यवाद।

पास्टर टंक सुबेदी
नेपाल ख्रीष्टिायान पब्लिकेशन
(नेपाल चर्च मिनिष्ट्रिज)को तर्फबाट

Republished in new layout on 8/27’2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In