• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Thursday, February 5, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

राष्ट्रिय हितका लागी हातेमालो गरौं

by Prakash Raj Bagale
August 14, 2013
in Articles

महंगिले डांडा काटिसकेको अबस्था छ, जसलाई जे मान लाग्यो त्यहि गरिरहेको अबस्था छ । राजनैतिक शुरक्षाको आडमा दन्डहिनता बढिरहेछ, कानुनिराज्यको आभाश छैन कसैलाई । धनि दिनदईगुना रात चारगुना धनि भैरहेछ, श्रमजिवि, गरिव, पाखालगाइएकाहरुले गास, वास, कपासको जोहो गर्न हम्मे हम्मे परिरहेछ। राज्यले जनताको अति आधारभुत आवस्यकाता गास, वास, कपास, शान्ति शुरक्षा, रोजगार, शिक्षा र श्वास्थ्य अनिछार्य रुपमा उपलव्ध गर्नु पर्ने होईन ?


 

राष्ट्रिय हितका लागी हातेमालो गरौं

हाम्रा व्यक्तिगत आवश्यकताहरु पनी महत्वपुर्ण हुन्छन । तर व्यक्तिगत स्वार्थका लागि मात्र हामि यो संसार मा छैनौं । मानीस स्वभाबैले स्वकेन्द्रित हुन्छ । व्यक्तिगत स्वार्थ भन्दा माथी उठेर काम गर्नु हामि बनेका सामाजिक प्राणी हौं । अर्को हो गुटगत स्वार्थ, हामि यो भन्दा पनी माथी उठौं । राजनैतिक गुटका, धार्मिक गुटका, संघ-संगठनहरुका, संस्थाहरुका आफ्ना आफ्नै किसीमका स्वार्थहरु हुन्छन्।

गुटगत स्वार्थ लीने व्यक्तिहरु पानि चाहिन्छन् यि बिभिन्न गुटहरुमा, तर जब सवाल उठ्छ राष्ट्रिय स्वार्थको तेत्तीनै बेला सबै किसिमका स्वार्थहरुलाई पन्छाएर सबैसंग हातेमालो गर्न तत्पर राष्ट्रसेवकहरु हरेक गुट मा हुन्छन् । आज सम्म ति र त्यस्ता व्यक्तिहरुलाई पाखालगाएर मुट्ठीभरका केही व्यक्तिगत र पारिवारिक स्वार्थमा विकेका सामन्तिहरुले सोझा जनताको आंखामा धुलो छरेर, झुटा आस्वासन बांडि जनतालाई झुक्काई राखेको अवस्था हो यो । आजको पुस्ताले एक्काइसौं सताव्दिको बृहत, फराकिलो सोंच भएको नेतृत्व खोजिरहेको छ । हाम्रा आफ्नै संक्रिण सोंचबाट अब बाहीर निस्किएर आशा रहित यो अवस्थामा आशाको किरण छर्नुपरेको छ।

यो सताव्दि विस्व एउटै गाऊं सोंचमा विभिन्न कामहरु भैआएका छन् । यो परिप्रेक्षमा आजको विस्वले त विस्वको हित वा स्वार्थ हेर्न सक्ने नेतृत्व खोजिरहेछ । हाम्रा विचरा आफ्नै चुलो राम्रोसंग देख्न नसकेका कुवाका भ्याकुताहरुले विस्वहांक्ने सपना कहिले देख्ने हो । मेरो विनम्र निवेदन यो छ हाम्रा हालका नेतृत्व पंतिलई कृपया भारतकि सोनिया गान्धि र अफ्रिकन मुलका बाराक ओबामा बाट केहि पाठ सिकौं । आजको नेपाली नयांपुस्ता ले विस्वलाई चुनौति दिन सक्ने नेतृत्व खोज्दै छ, बुढो गोरुले गाई ओगटेर बसे जस्तो व्यवहार, स्वभाव त्याग्न र नयां पुस्ता लाई मौका दिने काम तुरुन्त गरियोस् । हैन भने फेरि अर्को रक्तपातले नजिकैवाट चियाई रहेको यस पंतीकारले आभास पाइरहेछ।

महंगिले डांडा काटिसकेको अबस्था छ, जसलाई जे मान लाग्यो त्यहि गरिरहेको अबस्था छ । राजनैतिक शुरक्षाको आडमा दन्डहिनता बढिरहेछ, कानुनिराज्यको आभाश छैन कसैलाई । धनि दिनदईगुना रात चारगुना धनि भैरहेछ, श्रमजिवि, गरिव, पाखालगाइएकाहरुले गास, वास, कपासको जोहो गर्न हम्मे हम्मे परिरहेछ। राज्यले जनताको अति आधारभुत आवस्यकाता गास, वास, कपास, शान्ति शुरक्षा, रोजगार, शिक्षा र श्वास्थ्य अनिछार्य रुपमा उपलव्ध गर्नु पर्ने होईन ? त्यतातिर कसैको ध्यानै छैन, जुन जोगी आए पनि कानै चिरेको । अब जनताले कसलाई विश्वास गर्ने ? आफ्नो आंखामा मुडा हुंदा हुंदै अर्काको आंखामा भएको कसिंगर कसरि देखेको ? ए पाखष्डि पहिला आफ्नो आंखामा भएको मुडा निकाल। हींजो सत्तामा हुदा तपाईहरुले जे गर्नुभएको थियो, आज यिनिहरुले पनि उहि दोहोर्याएका त हुन नि। नयां अग्रगमन सोंच ल्याएर जनताको मन जित्ने कोसिस गरौं, आरोप र प्रत्यरोपको उहि पुरानो राजनिति नदोहोर्यऔं।

अब आम नेपाली जनताको बांच्न पाउने अधिकार सहित शन्ति शुरक्षा, रोजगार, श्वाश्थ्य, शिक्षाको निर्वाध पहुंच सबैका लागि पुर्याउन एकजुट हुनु आजको टट्कारो आवस्यकता हो। संक्रमणकालिन अवस्था र संविधान वनाउने निहुमा अंझ ततण्डव नृत्य नाचेर जनतालाई झक्याउने खेल बन्द गरियोस । लेखेको अक्षरले हाम्रो भोक मेट्दैन, नाङ्गो हर ढाक्दैन, चुहेको छानो टाल्दैन-घरको भाडा तिर्दैन, त्राशैत्राश, रोग, अशिक्षा हट्दैन नत औसधोपचारको, नर्सिंहोमको विल, पानिको विल, बिजुलिको विल नै तिर्दछ जनताको। कुनै पनि तन्त्रले हाम्रा आधारभुत आवस्यकाता पुरा गरेन बरु झन् हामिलाई पछौटे बनायो।

अन्तमा छाडा तन्त्रको विरोध गरौं र अब सम्पु्र्ण राष्ट्र भक्तहरु एकजुट भएर हातमा हात मिलाउंदै हाम्रो आफ्नै मौलिक विकास गर्न अघि सरौं ।

प्रकाशराज वगाले
नख्खु

Republished in new layout on 8/14/2013

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In