• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Sunday, October 19, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

रक्तकुण्ड पछि अर्को तयारी

by Shishir Dahal
August 14, 2013
in Articles

दरबारमा तत्कालिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको हत्याकाण्डलाई केन्द्रीत गरेर सार्वजानिक भएको पुस्तक रक्तकुण्डमा यथार्थ भएको जिकिर उनको रहेको छ। दरबार हत्याकाण्ड भित्रका रहस्यहरू उत्खनन् गर्न अनि गणतन्त्र बहालिका लागी राजपरिवारको नैतिक धरातल समाप्त पार्ने उदेश्यका साथ सो उपन्यास निकालेको उनको भनाई रहेको छ।


रक्तकुण्ड पछि अर्को प्रकाशनको तयारी

 विराटनगर ३ असार- दरबार हत्याकाण्डको बिषयलाई रक्तकुण्ड नामक चर्चित् पुस्तकमा उतारेर परिचय बनाएका साहित्यकार कृष्ण अबिरलले अब फेरी चर्चित पुस्तक निकाल्ने तयारी गरिरहेका छन्। साहित्यकार अभिरलले रक्तकुण्ड जस्तै चर्चा बटुल्ने यथार्थपरक पुस्तक लेखनको तयारीमा जुटेको उल्लेख गर्दै आफु पुस्तक लेखनको लागी अनुसन्धानमा जुटेको बताए।

“सो पुस्तक पनि रक्तकुण्ड जस्तै चर्चित हुन्छ भन्ने आसा लिएको छु।” दैनिकसंग कुरा गर्दै उनले भने-“अहिले म सो पुस्तकको अनुसन्धानमा जुटेको छु। करिब एक बर्षपछि सो पुस्तक बजारमा आउने छ।”

दरबारमा तत्कालिन राजा विरेन्द्रको वंश नास हुनेगरी भएको हत्याकाण्डलाई केन्द्रीत गरेर सार्वजानिक भएको पुस्तक रक्तकुण्डमा यथार्थ भएको जिकिर उनको रहेको छ। दरबार हत्याकाण्ड भित्रका रहस्यहरू उत्खनन् गर्न अनि गणतन्त्र बहालिका लागी राजपरिवारको नैतिक धरातल समाप्त पार्ने उदेश्यका साथ सो उपन्यास निकालेको उनको भनाई रहेको छ। “कसैलाई असत्य लाग्यो भने मेरो भन्नु केही छैन। उपन्यासका बिषयमा आएका हल्लाका बिषयमा उनले भने-तत्कालिन समयमा राजा सत्तामा रहेको समयमा कसैलेपनि ज्यानको आउति दिदै अतिरञ्जीत कुराहरु लेख्न। सक्दैन। ५० प्रतिशत आलोचना र ५० प्रतिशत समर्थन पाएको बताउदै उनले अगाडी भने-उपन्यास बजारमा आए लगत्तै केही जासुसहरु म माथी लगाईएको थियो। तर तत्कालनै परिस्थिती बद्लेका कारण मलाई केही गर्न सकेनन्। केही समयसम्म परिस्थीती परिवर्तन नभएको भए म सायद अहिले सम्म रहने थिईन होला-अलिक भाबुक हुदै उनले भने।

लामो समयसम्म पत्रकारिताको अनुभब बटुलेर साहित्यको क्षेत्रमा प्रवेश गरेका झापा निवासी कृष्णले रक्तकुण्ड आफ्नो पहिलो उपन्यासका रुपमा निकालेका थिए। आफुले सोचेभन्दा अत्याधिक पुस्तक बिक्री भएको भन्दै उनले भने-बिक्री भएअनुसार पैसा कमाउन सकिएन। के गर्ने बितरकको ठगिमा परे। उनले भने- उपन्यास अरु भन्दा प्रिथक-खतरा) रहेका कारण सुरुमा लिखित सहमति गर्न सकिएन। तर जति कमाए त्यसबाट असन्तुष्ट भने छुइन। रक्तकुण्ड पछि उनले त्यसकै दोस्रो भाग स्वरुप “शाह बंशको शल्यक्रिया” नामक पुस्तक समेत प्रकाशमा ल्याई सकेका छन्। जुन पुस्तक समेत १३ हजार प्रति बिक्रि भएको उनको भनाई रहेको छ।

के गर्दै छन् त उनी –

चर्चित उपन्यास रक्तकुण्ड पछिको दोस्रो उपन्यास स्वरुप उनले “जल्लापको मन” प्रकाशीत गरेका छन्। जनयुद्धमा आधारित रहेर तथस्ट बिषयबस्तुमा निकालेको सो पुस्तकले रक्तकुण्डको जस्तो चर्चा नपाएपनि सामाजिक प्रतिष्ठा दिने उनको आसा रहेको छ। यस उपन्यास भित्र पाठकले आफ्नो चेतनाको स्तर अनुरुपका कुराहरु भेट्ने उनको भनाई छ। उपन्यास लेख्नहका लागी ८ बर्षदेखीको प्रो पब्लिक असल शासन मासिकको कार्यकारि सम्पादकको जागिर समेत छोडेको र आफ्नो घर समेत बेच्न पछि नपरेका उनको यस्तो कार्य देखेर केही साथीहरुले पागलको संज्ञा दिएको समेत खुलासा गरे। उनले अगाडी भने-“मेरो काम देखेर केही साथीहरुले मलाई पागल समेत भने अनि धन्यबाद दिनेहरु पनि भेटिए। “साही उपन्यास अहिले मदन पुरस्कारका लागी गएको छ। तर साहित्यीक बायोडाटा कमजोर भएको कारण पाउने आसा कमनै राखेको छु।

अझैपनि साहित्यको क्षेत्रमा मात्र रहेर बाच्न नसक्ने अवस्थाका कारण पछिल्ला दिनहरुमा आफ्नो जन्म स्थल झापामा आएर बंगर पालन गर्ने सोच बनाएका छन्। आफु सधै नया बिषयको खोजीमा रहने र काठमाण्डौमा बसेर बनाएको पहिचानलाई निरन्तरता दिनका लागी बंगुर पाल्ने सोचमा रहेको उनले बताए। व्यवसाय गर्नका लागी झापा नै रोजेको बिषयमा आफुलाई शान्त ठाउ मन पर्ने जसले साहित्यको श्रृजनामा समेत महत्वपूर्ण सहयोग पुग्ने उनको धारणा रहेको छ।

साहित्यमा भर्खरै मात्र बामे सर्दै गरेको बताउने उनी साहित्य पाठकले खोजेको बिषय उनिहरुले बुझने भाषामा पस्कन सक्नुपर्ने धारणा व्यक्त गर्छन। करिब १५ बर्षलामो पत्रकारीताको समेत अनुभब बटुलेका अभिरल समाचार लेखेर दिगो बचार्इ नहुने भएकै कारण आफु साहित्यको क्षेत्रमा प्रवेश गरेको बताउछन्। पत्रकारीतामा कहिलेपनि सोचे अनुरुपको प्रतिकृया नआउने बताउदै उनले अगाडी थपे-“समाचार लेख्नेम र माथिल्लो निकायको कमाउने निकाय मात्र बनेको छ।” पत्रकारितामा केही अपराधिक प्रबितीका मान्छेहरु सम्मानित हुन थालेपछि आफुलाई पत्रकारको रुपमा चिनाउन नसकेको उनको धारणा रहेको छ। आफुले लामो समयसम्म पत्रकारिता गरेको भएपनि नाम बाहेक केही कमाउन नसकेको उनको भनाई छ। केही समय अघि मात्र डोपका काडाहरु नामक गिति संग्रह बजारमा ल्याईसकेका हाल सम्म ४० भन्दा बढि गितहरु रचीसकेका छन् ।

Rpublished in new layout on 8/14/2013

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In