• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

हाम्रो देश नेपालमा

by Prakash Raj Bagale
August 14, 2013
in Articles

praयदि मेरो आफ्नै नाउँ दिएको प्रजाले आफैलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्ना दुष्ट चालहरूबाट फर्कन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु, र तिनीहरूका पाप क्षमा गर्नेछु, र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु। २ इतिहास ७:१४

हाम्रो देश नेपालमा दिन दिनै हत्या, आतंक, अपहरण, दण्डहीनता, महङ्गी, गरीबी, अन्याय, अत्याचार, शोषण बढी रहेको छ।त्यसको प्रत्यक्षमार गरीब, निमुखा, पिछडिएका, बालबालिका, रोगी, महिला, अपाङ्ग, अशक्त, बुढाबुढी, विधवा, टुहुरा टुहरीहरुले खेपी रहन परेको छ।यस स्थितीमा सामान्य मानिसहरूले नेपालका राजनैतिक नेताहरुको नेतृत्वलाई दोष दिइरहेका छन्।यी एक हदसम्म सत्य हो भौतिक हिसाबले तिनीहरु एक अर्कामा पनि दोष लगाईरहेको अवस्थामा छ।

यो क्षेत्रमा ६० वर्ष यता ख्रीष्टियानिटी (प्रोष्टेस्टेन्ट) हरु को वृद्धि र विकास पनि भएको छ र भनिन्छ १० लाख ख्रीष्टियानहरू यो देशमा छन्।विभिन्न सम्प्रदाहरूमा विभाजित हाम्रो यो ख्रीष्टियानीटि भित्र पनि उही संसारीक विभाजनले गर्दा पार्टीहरु र हामीमा कुनै भेद देखिएन।देशको यो परिस्थिती हुनु माथिको बाईबल खण्ड अनुसार हामी दोषी छौं।अब नेताहरुलाई दोष दिएर हामी उम्कन सक्दैनौं।परमेश्वरको दृष्टिकोणमा हामी दोषी छौं।

अब यदी हामी साँचो ख्रीष्ट विश्वासीहरू हौं भने पश्चात्ताप गरेर आफ्ना दुष्ट चालबाट फर्केर यो देशको निम्ति प्रार्थना गरौं र यो देश स्वस्थ होस्।

हामी आ-आफ्नै सप्रदाय संस्थाहरू बनाएर आ-आफ्नै ढ्याङ्ग्रो ठोकी रहेका छौं।संकुचित भएर कसैले कसैको वास्ता नगरी आ-आफ्नै राज्य बनाउन तल्लीन छौं।अब यो कतिञ्जेल सम्म ?

केही समय यता पूर्वदेखि शुरु भएर मण्डली र पाष्टरहरूलाई दु:ख दिनेहरुले राजधानी मुटुमा रहेको क्याथोलिक चर्चमा बम विस्फोट गराई निर्दोष ३ व्यक्तिको हत्या र कयौंहरू घाइते भए हामी अझै मुक दर्शक बनिरहेका छौं।हाल सालै विज्ञप्ति मार्फत मण्डली र पाष्टरहरू लगायत सबै नेपाली ख्रीष्टियानहरूका घरमा दशलाख बम पड्काउने धम्की, फोन मार्फत चन्दा असुली गर्न आइरहेको चुनौतीलाई पनि हामी मुक दर्श बनेर गुप चुपमा कोठे बैठक गरेर निरीह बनिरहेका छौं।

यस्तै अवस्था र परिस्थितमा एक अर्काको भार उठाउन र देशमा भएका विश्वासी मण्डलीहरूलाई संस्थाहरूलाई एक ठाउँमा रहन सक्न चालिएको पवित्र उद्धेश्य राखेर स्थापना गरेको ख्रीष्टियन समाज होइन र ?? तर आज यस संस्थाको Audit पनि नगरी र नविकरण पनि नगरी अपाङ्ग बनाएर आ-आफ्नै स्वार्थ पुर्ति गर्न अघि बढीरहेको यसका सल्लाहकार र पदाधिकारीहरू एक अर्काको काँधमाथी दोष थुपार्दै सामान्य ख्रीष्टियन आम जनसमुदायहरूमाथि अन्याय गरिरहेका छन्।यसको नतिजा के हुन्छ कहिल्यै कल्पना गर्नुभएको छ? अविलम्ब यस संस्थाका व्यक्तिहरूले साधारण सभा बोलाई नैतिकताको आधारमा राजिनामा दिएर नयाँ नेतृत्व चयन गर्ने वातावरण बनाईयोस्।तपाईंहरूको नैतिकता र सक्षमतामाथि प्रश्न उठेunited we stand
written by Indra Adhikari , July 09, 2009

Hello Jaimashi.

It is good to know that some Christian have disire to know that we should be united.some times this desire only limits in words so this time Christian youth should take the leadership to unite all belivers under Christs umbrella.There shoud be uniting conference of belivers ,nationwise prayer uniting meeting everybody kneedown with fasting ,chose the we so that all nation would praise in one voice from Nepal ,one voice of pray from Nepal and God will listern his childrens voice and answer

Because United we stand divided we fall.

Indra को छ।यसले समग्र ख्रीष्टिवयानहरूको छबिमाथि सरकारी तवरमा प्रश्नत उठिरहेको छ।यदी अझै अलमल गरीएमा नयाँ पुस्ताले तपाईंहरुलाई त्यसै छाड्ने छैन।

 REpublished in  new layout on 8/14/2013

Previous Comment

 united we stand
written by Indra Adhikari , July 09, 2009

Hello Jaimashi.

It is good to know that some Christian have disire to know that we should be united.some times this desire only limits in words so this time Christian youth should take the leadership to unite all belivers under Christs umbrella.There shoud be uniting conference of belivers ,nationwise prayer uniting meeting everybody kneedown with fasting ,chose the we so that all nation would praise in one voice from Nepal ,one voice of pray from Nepal and God will listern his childrens voice and answer

Because United we stand divided we fall.

Indra

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In