• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 11, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

नेपाली डिजिटल बाइबल

by Paulas Panday
August 13, 2013
in Articles

  “हे परमप्रभु तपाईका वचनहरु बत्ती हुन्, जसले मेरो बाटोहरु उज्यालो पार्दछन्”। भजन ११९:१०५ (इजी टू रिड भर्सन)

Paulas Panday
Paulas Panday

  भर्खरै म एउटा काम गरिरहेको छु। यो हप्ता कक्षामा सिकाउनु पर्ने “चेलापन” सम्बन्धि शिक्षाको तयारी। हरेक दिन चार घण्टाको दरले पढाउनुपर्छ त्यैसले धेरै पटक नै बाइबलका खण्डहरुको अवलोकन गर्नु पर्ने हुन्छ। त्यसलै मेरो निम्ती तयारी गर्दा चाहिने मुख्य श्रोत बाइबल हो। प्रभावकारी तयारीको निम्ती आजकल कम्प्यूटर कै सहायतामा मेरा नोटहरु तयार गरेर बस्छु। सन्दर्भ मिल्दा र समयले साथ दिएमा पावर प्वाइन्ट पनि देखाउँदै पढाउन रमाइलै लाग्छ।

 

 पहिला पहिला मैले तयारी गर्दा सधैँ बाइबललाई टाइप गरिरहन पर्ने झन्झट हुथ्यो। कहिले काहीँ म बजारतिर गएको बेला उतैबाट इन्टरनेट क्याफे पसेर अनलाइन गई ब्लग अपडेट गरेर पनि फर्कन्थेँ। त्यो वेलामा यस्तो लाग्थ्यो नेपाली भाषाको बाइबल पनि इन्टरनेटमा पढ्न पाएहुन्थ्यो, कम्प्यूटरमा डाउनलोड गर्न पाएहुन्थ्यो र ठूलो किताबको भारी  बोक्नुको साटो बरु सानो डिभाइसमा, हालेर हिँड्ने खाल्को अवस्था कहिले आउला जस्तो लाग्थ्यो। त्यसैले मेरो मनमा नेपाली बाइबलको डिजिटलाइजेसन गर्ने काम बाइबल सोसाईटिले गरोस् भनी प्रार्थाना गरेको अझै याद छ मलाई। मैले मेरो एउटा प्रार्थानाको पत्रमा त्यो हुन सकोस् भनेर मेरा धेरै साथीको सर्कलमा नै प्रार्थानाको अनुरोध गरेको रहेछु।

 

एकदिन, सायद त्यो सन्२००४ वा २००५ सालतिरको कुरा हो म यस बारेमा बाइबल सोसाइटीको के रहेछ त योजना भनी बुझ्न पर्‍यो भनेर नेपाल बाईवल सोसइटीमा गएँ। त्यो बेला नेपाल बाइबल सोसाइटीको अफिस कुमारीपाटीमा थियो। मैले पोखरामा भएकी एक दृष्टी विहिन बैनीलाई व्रेल लिपिको बाइवल पनि ल्याइदिनु पर्‍ये भनी वहानामा भित्र छिरे। कसैलाई नचिनेको भएर, म आउनुको कारण बताएँ। नविन मोक्तान सरले व्रेल लिपिको बाइवलका पुस्तकहरु खोज्ने र ठिकपारी दिने कुरा गर्नु भयो। म त्यसपछि बाइवल सोसाइटिका प्रमुखलाई भेड्ने इच्छा गरेपछि मलाई ५ मिनेट पर्खन लगाउनुभो। माथि बोलाएपछि मैले तेज जिरेल सरसँग भेट्ने र परिचय गर्ने मौका पाएँ। साथै मैले त्यो मौकामा बाइवल डिजिटल रुपमा कैले आउँछ होला भनी सोधेँ। त्यो समयको सन्धर्भ कोट्याउँदै उहाँले भन्नुभयो “ नेपालमा जम्मा जम्मी १० प्रतिशत मानिसहरुको पहुँचमा मात्र कम्प्यूटर छ र खासै खाँचोको रुपमाअझै आइसकेको छैन र तत्कालै होला जस्तो छैन्”। म अलि निराश भएँ र भविष्यमा हुन गइरहेको सुचना प्रभविधीको तीव्र विकासको छालले बाईवललाई समेटेर लग्दा नलग्दाको परिणाम धैरे फरक हुने कुरा गुनासो गर्दै मेरा कुरा बताएँ। अन्त्यमा उहाँले कुनै कुनै वोर्ड मेम्वरहरुले बेला बेलामा कुरा त गरेको र बुझेको जस्तो लाग्छ, तत्काल नभए पनि भविष्यमा सम्भावना हुन सक्ला, निरन्तर प्रार्थाना गरिदिनुहोला भनेर भन्नुभयो।

 

अचानक खवरै नगरी पस्दा पनि जम्मा ५ मिनेट कुरेपछि झण्डै डेढ घण्टा समय दिएर कुराकानी गर्न समय दिनुभएकोमा जिरेल सरलाई मनमनै जेनरस मान्छे हुनुहुँदो रहेछ भन्ने सोचे र धन्यावद दिएर म हिँडे। त्यसपछि केहि वर्षसम्म पर्खेर हेर्दा धेरै विकासहरु भएछन्। एउटा साथीले पुरानो संस्करणको बाईवल पिडिएफ फाईलमा फ्रिमा डाउनलोड गर्न पाइने भनेर बताउनु भयो। त्यो अन्तराष्ट्रिय  बाइवल सोसाइटिले राखेको रहेछ तर, त्यसमा दुइमध्य एक तिमोथि थिएन। आफ्नो शिक्षा र अध्ययन तयार गर्दा कपि पेष्ट गर्न पनि अप्ठेरो, पछि जिएफएले नयाँ करारको सिडिमा पिडीएफनिकाल्यो, त्यो पनि हिडाल्न त हलुका तर सर्च गर्न र कपि पेष्ट गर्न सहज भएन अनि मेरा एक मित्रले मलाई टेक्स फाइनमा बाइवल सोसाइटी अफ इन्डीयाले तयार पारेको युनिकोड टेक्स्ट बाइवल प्राप्त भयो अनि खूब सजिलो भो मलाई, कपि र पेष्ट गर्न सजिलो र नोटहरु तयार गर्दा अब टाइप गर्न नपर्ने भयो। तर सर्च गर्न अझै झन्जट। तरै पनि त्यो युनिकोड फन्ट र टेक्स फाइल भएकोले मैले नयाँ करारमात्रै भएपनि मेरो आइपड टचमा पेनड्राइभ एप डाउनलोड गरी नेपाली बाइवल बोकेर पढेरै छाडें, ठूलो उपलब्धी लाग्याथ्यो मलाई त्यसबेला, जे होस् मैले खोजेको त पूरा बाइवल कै सफ्टवेर थियो जो इस्वर्ड जस्तो होस वा अनलाइनको बाइवल गेटवे डटकम जसरी सर्च गरेर आओस्।

 

आज मैले मेरो ल्यापटपमा विपी बाइवल भनेर एउटा पेन ड्राइभबाट किनेर चलाउँदै छु। यो नेपाल बाइवल सोसाइटिले नै निकालेको रहेछ र यसमा मैले प्रयोग गर्ने नयाँ संस्करण नै रहेछ। म एकदम खुशी छु। आज भन्दा झन्डै एक वर्ष अघि पा टंक सुवेदिले मलाई उहाँले चलाउने विपि बाइवल, बाइवल सोसाइटिमा सहजै किन्न पाइन्छ भन्नुभयो। यो बाइवल संग मलाई परिचय गराउनु भएकोमा धन्यवाद टंक सुवेदीज्यूलाई। अब मैले आफै नभ्याउँदा, मेरो अनुरोधमा, किनेर पठाईदिनुहुने सुवास प्रधानज्यूलाई पनि धैरे धन्यवाद ।

 

आज यो नेपाली बाइवलको डिजिटल कपि उपयोग र यसको प्रयोगले जसरी व्यक्तिगत अध्ययन र वचन र शिक्षाको तयारीमा मलाई सहायता पुगेको महसुस गरेको छु, त्यसरी नै अरुले पनि यसवाट फाइदा लिन  सक्नुहुनेछ। यो सम्भव बनाइदिने नेपाल बाइवल सोसाइटीका कर्ताहरुलाई धन्यवाद। आजकल बाइवल गेटवे डटकममा पनि नेपाली बाइवल राखिएको रहेछ। त्यसको लागि वर्ल्ड बाइवल टान्सलेसन् केन्द्रलाई पनि धेरै धन्यवाद लेख्दिन्छु। मेरो हृदयवाट सबैलाई धन्यवाद। परमेश्वरको राज्यमा नेपालको साहित्यमा र सारा विश्वासी जगतको निम्ति यी सबै वहुमुल्य श्रोत साधनहरु हुन्। यी विकाश गर्न पहल परिश्रम र लगानी गर्नू भएकोमा मेरो हृदयले सबैलाई धन्यबाद प्रकट गर्दै परमेश्वरको महिमा गर्दछु।

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In