• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, September 16, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

इसाई वा ख्रीष्टियान शब्दमा बहस्

by NC Reporter
August 13, 2013
in Articles

Written by रेभ. डा. बाल कृष्ण शर्मा

भर्खरै हाम्रो आशिष् पत्रिकामा प्रकाशित समाचार, पर्वान्चलमा बहस, इर्साई कि खीष्टियान भन्ने विषयमा भएको कुराकानी अति महत्वपूर्ण विषय हो । यी शब्दहरुको बहस सन् १९९० को दशकमा पनि भएको थियो । बाइबलमा कुन शब्द चयन गर्ने भन्ने विषयमा पनि प्रशस्तै बहस भई ख्रीष्टियान शब्दलाई रोजिएको कुरा यहाँ अबगत गराउन सान्दर्भिक हुन्छजस्तो लाग्छ।

यी दुइ शब्दहरुको प्रयोग कसैको जिब्रोको सजिलोको लागि नभएर अर्थका महत्वमा ध्यान दिइनु पर्छ । इसाई शब्द इसा वा येशू शब्दबाट आएको हो । सामान्य बुझाइमा इसाई भनेका येशूलाई पछयाउनेहरु हुन् । ख्रीष्टियान शब्द ख्रीष्ट वा महिसबाट आएको हो । पुरानो करार समयमा र येशूको समयमा येशू नाम सामान्य नाम नै थियो । येशू बाहेका अरु ब्यक्तिहरुलाई पनि येशू भनिन्थ्यो । तर ख्रीष्ट वा मसिह नाम भएका ब्यक्तिहरु भने थिएनन् । पुरानो करारमा प्रयोग भएका यहवे, यहोशु, वा होशे नामहरु येशू नामसँग सम्बन्धित छन् । महिस वा ख्रीष्टको अर्थ अभिषिक्तजन भन्ने हुन्छ र यी अभिषिक्तजनलाई पछयाउनेहरु नै ख्रीष्टियानहरु हुन्।

नयाँ कारारमा येशूलाई पछयाउनेहरुलाई ख्रीष्टियान भनिएको कुरा प्रेरित ११:२६ मा स्पष्टसँग उल्लेख छ । चेलाहरु पहिलो पटक एन्टिओखियामा नै ख्रीष्टियान भनिए । नेपाली बाइबलमा ख्रीष्टियान शब्दलाई यी नै कारणहरुले गर्दा एकरुपता दिइएको हो । यसैले मेरो अनुरोधचाहिँ जेजस्तै निर्णय भएको भए पनि ख्रीष्ट शब्दको महत्व र मूल ग्रीक भाषामा पनि येशूलाई पछयाउनेहरुलाई ख्रीष्टियान शब्द नै प्रयोग गरिएको हुनाले यस शब्दको प्रयोगको विपक्षमा नजानु नै बुद्धिमानी हुन्छ भन्ने मेरो सुझाव छ । हामीले इतिहास बनाइराखेका छौँ र हाम्रो निर्ण्यको असर दीर्घकालीन हुने हुनाले यसमा विचार गरिनु आवश्यक छ । धन्यवाद।

Republished in new layout on 8/7/2013

Related Posts

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

A Proposal To Politics As Mission

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 16, 2025

Dr. B P Khanal प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई...

Vacancy at ARISE AND SHINE NEPAL

Vacancy at ARISE AND SHINE NEPAL

September 8, 2025

      https://ariseandshinenp-my.sharepoint.com/personal/khushi_ariseandshine_org_np/_layouts/15/onedrive.aspx?id=%2Fpersonal%2Fkhushi_ariseandshine_org_np%2FDocuments%2FToR&ga=1

Vacancy at Arko Pana Nepal

Vacancy at Arko Pana Nepal

August 25, 2025

Vacancy at ECTC

July 29, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Recent Posts

  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL
  • Vacancy at Arko Pana Nepal
  • Vacancy at ECTC
  • Vacancy Announcement at Micah Nepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In