• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, November 8, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

उपत्यका ख्रीष्‍टिय राजदूत शिविर

by NepalChurch.com
August 6, 2013
in News & Events

Written by Sunil Giri

पवित्र आत्मामा प्रज्वलित होओ…. रोमी १२:११

विगत वर्षहरु झैं यसपटक पनि उपत्यकाका २१ वटा ए‌.जी.मण्डलीहरूका यूवाहरूको लागि ख्रीष्‍टिय राजदूत शिविर कार्तिक १२-१४ सम्म सम्पन्न भयो।


उपत्यका ख्रीष्‍टिय राजदूत शिविर
कार्तिक १२-१४ निस्सी निवास बौद्ध काठमाडौं

पवित्र आत्मामा प्रज्वलित होओ…. रोमी १२:११

विगत वर्षहरु झैं यसपटक पनि उपत्यकाका २१ वटा ए‌.जी.मण्डलीहरूका यूवाहरूको लागि ख्रीष्‍टिय राजदूत शिविर कार्तिक १२-१४ सम्म सम्पन्न भयो।
उक्त शिविरमा ७५१ जना युवा युवतीहरूको उपस्थिति रहेको थियो। राजदूत शिविरमा विभिन्न व्यवहारिक शिक्षाहरुः अनुशासन र युवा, क्षमा र युवा, सुसमाचार कसरी प्रचार गर्ने, कसरी जीवन साथी रोज्ने, संचार र युवा, लागूपदार्थ विरूद्धको जन चेतना, विवाह , यौन, व्यक्ति बाइबल अध्ययन, आत्मिक र आर्थिक व्यवस्थापन, खेलकूद सेवाकाई यी विषयमा समूहलाई १० भागमा विभाजन गराई छुट्टा छुट्टै सिकाइएको थियो। यस्तो तरिकाले यूवा यूवतीलाई निकै उत्साहित बनाएको थियो। ख्रीष्‍टिय राजदूत शिविरका प्रमुख वक्ता रेभ मिस र रेभ बालकृष्ण शर्मा हुनुहुन्थ्यो। विभिन्न विषयहरुमा सिकाउनेहरुः रेभ. सेत तामाङ, नारायण खडका, पा. नविन सुनुवार, पा.रामबहादुर पुर्कुटी, पा.नरेन्द्र सुब्बा, पा.अब्राहाम श्रेष्‍ठ, अम्वर स्कोटी, ज्योति पुर्कुटी, जोइ फ्लोसेन्स र योहावेस समूह।

विगत वर्षभन्दा यसपालीको राजदूत शिविर केही फरकरुपमा गर्ने जमर्को सफल भएको छ। प्रतिभा प्रदर्शनलाईभन्दा व्यवहारिक शिक्षालाई प्रोत्साहन दिंदै विभिन्न मण्डलीका युवा युवतीहरूले शिविरलाई उत्साहकोसाथ आत्मिकरुपमा बलियो भएको महशुस गरेका छन्। प्रत्येक दिन सिकेका आत्मिक शिक्षालाई छलफल तथा प्रार्थानाको लागि ५० वटा समूहमा विभाजन गरिएको थियो। जसले गर्दा एकअर्काप्रतिको संगति र उत्साह मिलेको थियो।

Republished in new layout on 8/1/2013

Previous Comment

other dristrict
written by Uttam b.k , November 11, 2008

bibinna jilla hruma khristiy rajdud sibir sanchalan bayo tara nepal’s remot area rukum smabesh ureko bay a ramro hune thiyo.

Related Posts

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

Vacancy at CarnetNepal

November 4, 2025
विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025
होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In