• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

आशाको सन्देश- नेपाल

by NepalChurch.com
July 31, 2013
in News & Events

aashधन्यवाद ज्ञापन कार्यक्रम

फागुन ७ गते प्रजातन्त्र दीवसको दिन बेलुका ३:३० बजे पाटन चर्चमा रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रम आशाको सन्देश-नेपाल को धन्यवाद ज्ञापन कार्यक्रम विभिन्न मण्डलीका पास्टर अगुवाहरू र संघसंस्थाका पदाधिकारीहरूको उपस्थितिमा सम्पन्न भयो।

कार्यक्रममा केही भजन कोरसहरूबाट परमेश्वरको महिमा गर्दै प्रस्तोता केशव लुइटेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । परमेश्वरको वचनबाट पा. मंगलमान महर्जनले तिमोथीको पुस्तकबाट हामी जस्तोसुकै अवस्थामा पनि परमेश्वरको काम, प्रचार प्रसार गर्नमा पछि नहट्ने उत्साह दिनुभयो।

Imageदेशमा प्रजातन्त्र आएदेखि प्रचार प्रसारको निम्ति ढोका खुल्यो र २०६३ सालदेखि नेपाल धर्म निरपेक्ष देश घोषणा भएपछि सरकारी माध्यम रेडियो नेपालबाट परमेश्वरको वचन नेपालका विभिन्न ठाउँमा पुग्नु नै परमेश्वरले मौका दिएको र यसको निम्ति विशेष परमेश्वरलाई धन्यवादको दिनुपर्ने कुरा कार्यक्रममा आशाको सन्देश-नेपाल का अध्यक्ष डा.रेभ.सिमोन पाण्डेले बताउनुभयो ।

यसै समयमा निम्न कार्यहरूको निम्ती धन्यवादको प्रार्थना भएको थियो।

Image

* नेपालका विभिन्न ठाउँमा भएका श्रोता क्लबहरूको निम्ति
* केही मानिसहरू आशाको सन्देश सुनेर प्रभुमा विश्वास गरेकाहरूको निम्ति
* श्रोताहरूको निम्ति यो कार्यक्रम लोकप्रिय भएको छ।
* रेडियो नेपालबाट प्राप्त जानकारी अनुसार रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रममा आशाको सन्देश-नेपाल पनि टप टेनमा परेको छ ।
* आर्थिकरुपमा सहायता पुर्‌याउने संघ संस्था, व्यक्ति, मण्डलीहरूको निम्ति।

प्रार्थानामा अगुवाई गर्ने पास्टरहरूः हरी प्रधान, विशप नारायण शर्मा, टंक सुवेदी, रुपनारायण तिम्लिसना, शामूएल सोदेम्बा, टेक दाहाल र अरु पास्टरहरू हुनुहुन्थ्यो। नारायण महर्जनको प्रार्थानाबाट कार्यक्रम विसर्जन भएको थियो ।

Image

प्रार्थानाका विषयहरूः

कार्यक्रम निरन्तर चलिरहोस्

गठन भएका श्रोता कल्बहरूको निम्ति

कार्यक्रमको लागि आर्थिक श्रोत मिलेको होस्।

Republished in new layout on 7/30/2013

Related Posts

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

Vacancy at ECTC

July 29, 2025

प्रधानमन्त्री केपी ओली आज साँझ ४ बजे ग्वार्को ओभरपास उद्घाटन गर्ने

June 20, 2025
नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In